सत्य तत्थे खोज खबर

सत्य तत्थे खोज खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सत्य तत्थे खोज खबर, Grocers, Mumbai.

नेपाल–भारत आवतजावतमा कडाइ, गौरीफन्टा नाकामा आधार कार्डबाट प्रवेश बन्दभारतको गृह मन्त्रालयको निर्देशनपछि गौरीफन्टा नाकामा...
10/08/2026

नेपाल–भारत आवतजावतमा कडाइ, गौरीफन्टा नाकामा आधार कार्डबाट प्रवेश बन्द

भारतको गृह मन्त्रालयको निर्देशनपछि गौरीफन्टा नाकामा आधार कार्ड मात्र देखाएर नेपाल–भारत सीमा पार गर्न नदिने व्यवस्था लागू गरिएको छ। अब भारतीय नागरिकले मतदाता परिचयपत्र वा वैध राहदानी अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। अभिभावकसँग यात्रा गर्ने बालबालिकाका लागि विद्यालय परिचयपत्र वा राशन कार्ड मान्य हुने बताइएको छ। नयाँ नियमको जानकारी नहुँदा आधार कार्ड बोकेर पुगेका धेरै यात्रु फर्काइएका छन्। सुरक्षा निकायले नक्कली परिचयपत्र प्रयोग, अवैध घुसपैठ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा जाँच कडा बनाइएको जनाएको छ। यात्रुलाई आवश्यक वैध कागजात पूरा गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

04/08/2026

Good morning

👏 ज्यानको बाजी लगाएर मानव जीवन बचाउने प्रहरी प्रकाश सिंह महरालाई हार्दिक बधाई तथा सम्मान। यस्तो साहसी कार्यले नेपाल प्रह...
22/07/2026

👏 ज्यानको बाजी लगाएर मानव जीवन बचाउने प्रहरी प्रकाश सिंह महरालाई हार्दिक बधाई तथा सम्मान। यस्तो साहसी कार्यले नेपाल प्रहरीप्रतिको विश्वास अझ बढाएको छ। सलाम! 🇳🇵❤️
मानवता नै सबैभन्दा ठूलो धर्म हो। प्रहरी प्रकाश सिंह महराको साहस र समर्पणलाई सम्मान। 💙👏
यस्तो बहादुरी र कर्तव्यनिष्ठाका लागि 'पुलिस अफ द मन्थ' उपाधि साँच्चै योग्य छ। हार्दिक बधाई! 🙏
नेपाल प्रहरीप्रति गर्व लाग्यो। ज्यान जोखिममा राखेर अर्कोको जीवन बचाउनु महान् काम हो। सलाम! 🇳🇵🫡
साहसी प्रहरीलाई धेरै धेरै बधाई, साथै उद्धार गरिएकी महिलाको जीवन सुखद र सुरक्षित रहोस् भन्ने शुभकामना।
🙏❤️

15/07/2026

गृहमन्त्रीको वि*रोध नगर्दा पीडित महिलामाथि आ*क्रमण? बाहिरियो नयाँ आरोप!

15/07/2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन्।

15/07/2026

#जीवनमा संघर्ष नगरी सफलता प्राप्त हुँदैन।
हरेक बिहान नयाँ आशा लिएर उठ्छु, दिनभर मेहनत गर्छु, अनि भोलिको सुन्दर भविष्यको सपना देख्छु।
गरिबी, दुःख र चुनौतीहरू आए पनि हिम्मत हार्ने छैन। संघर्ष नै मेरो शक्ति हो, र यही संघर्षले एक दिन सफलताको ढोका खोल्नेछ।
"संघर्षबाट नडराऊ, किनकि संघर्षले नै सफलताको बाटो देखाउँछ।" 💪🙏

27/12/2025

साथीहरु 5000 भन्दा माथी कोचकाच थपथाप एक जना पनि गर्न नपाईने नसकिने रहेछ।
हजुर हरुले मित्रताको लायक सम्झेर पठाउनु भएको
अनुरोध प्रती आभारी छु सबै मित्र हरुले फ्लो गरेर
जोडिदिन हुन बिनम्र अनुरोध गर्दछु।
फ्लो ब्याक अवश्य गर्नेछु।
धन्यवाद असुबिधा प्रती क्षमा प्राप्ति छु।

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when सत्य तत्थे खोज खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category