Everyday Naan Mix Flour

Everyday Naan Mix Flour Everyday Naan Mix – Just add water & oil. No extra ingredients. Fast, consistent & perfect naan every time.

🚀 किन Everyday Naan Mix?✔ अण्डा चाहिँदैन✔ दुध चाहिँदैन✔ बेकिङ पाउडर, नुन, चिनी छुट्टै व्यवस्थापनको झन्झट छैन👉 तेल र पानी...
28/04/2026

🚀 किन Everyday Naan Mix?
✔ अण्डा चाहिँदैन
✔ दुध चाहिँदैन
✔ बेकिङ पाउडर, नुन, चिनी छुट्टै व्यवस्थापनको झन्झट छैन
👉 तेल र पानी त सधैं हुन्छ,
चिनी पनि सजिलै एड्जस्ट गर्न सकिन्छ।

💡 सेफ र व्यवसायीका लागि फाइदा
✔ नापजोख, अर्डर, स्टक, भण्डारणको झन्झट समाप्त
✔ बनाउने बेलामा केही कमी हुन्छ कि भन्ने तनाव छैन
✔ नयाँ स्टाफले पनि सजिलै बनाउन सक्छ
✔ सधैं एउटै क्वालिटीको नान

🔥 किन सबैले स्विच गरिरहेका छन्?
जसले एकचोटि ट्रायल गर्नुभएको छ,
उहाँहरू फेरि पुरानो मैदा प्रयोग गर्न चाहनु भएको छैन।
👉 किनभने
पुरानो सिस्टम = धेरै झन्झट
Everyday Naan Mix = सजिलो, छिटो, स्थिर क्वालिटी

📌 सरल तुलना
👉 नोकिया बाट स्मार्टफोनमा सरेपछि
फेरि पुरानो फोनमा फर्कन मन लाग्दैन—
ठ्याक्कै त्यस्तै,
Once you switch, you won’t go back.

🎯 र अन्त्यमा
समयसँगै परिवर्तन हुनु आवश्यक छ।
तपाईंको किचनलाई अझ सजिलो,
तपाईंको स्टाफलाई तनावमुक्त,
र तपाईंको नानलाई सधैं एउटै क्वालिटीमा राख्न—
👉 Everyday Naan Mix रोज्नुहोस्।
हामी तपाईंलाई ट्रायलको लागि स्याम्पल पनि उपलब्ध गराउने छौं
धन्यवाद 🙏
📞 सम्पर्क:
Everyday Life Food Food suppliers
☎️ 070-3173-3132
☎️ 070-5583-2211

12/04/2026

नमस्कार 🙏
अब बाजार में आ गया है Everyday Naan Mix मैदा! 🫓✨

🔥 नान बनाना अब हुआ सुपर आसान!
👉 सिर्फ 10 किलो मैदा + 5.5 लीटर पानी 💧 + 100 ml तेल 🛢️
👉 मिक्स करें और सीधे नान के पेड़े तैयार! 😍

⛔ अब नहीं चाहिए:
❌ अंडा
❌ दूध
❌ बेकिंग पाउडर
❌ नमक, चीनी अलग से
➡️ कम झंझट, ज्यादा समय की बचत! ⏱️

👨‍🍳 30 साल के अनुभवी नान शेफ का अनुभव
🏢 Mitsubishi Group के साथ विकसित प्रोडक्ट
🇯🇵 जापानी ग्राहकों के स्वाद के अनुसार परफेक्ट रेसिपी

🍽️ टोक्यो के प्रसिद्ध रेस्टोरेंट्स में सफल टेस्ट के बाद लॉन्च

💯 स्वाद वही पुराना, इस्तेमाल नया!

📦 आज ही ट्राय करें और अपने बिज़नेस को बनाएं आसान और स्मार्ट! 🚀

📞 सम्पर्क:
☎️ 070-3173-3132
☎️ 070-5583-2211
🍞

07/04/2026

🙏 नमस्ते!
🍞🔥 अब बजारमा आएको छ Everyday Naan Mix मैदा!
नान बनाउन यति सजिलो भयो कसरी? 🤔
अनि Everyday Naan Mix मैदाको आगमनले किन र कसरी नान बनाउने प्रक्रियालाई सरल र सहज बनाउँछ र यो आमूल परिवर्तन ल्यायो कसरी? हजुर 👇
👉 Everyday Naan Mix १० केजी मैदामा
💧 सिधै ५.५ लिटर पानी + १०० मिलीलिटर तेल मात्रै राखेर मुछे पछीनै
➡️ नानको पेडा बनाउने अवस्थामा पुग्नु हुनेछ।
⛔ अहिले सम्म अपनाउँदै आउनु भएको प्रक्रिया अनुसार:
🥚 अण्डा
🥛 दुध
🧂 बेकिङ पाउडर, नुन, चिनी
👉 यी सबै सामग्री किन्ने, स्टक राख्ने, नापजोख गरेर हाल्ने झन्झटबाट मुक्ति 🙌
⏱️ महत्वपूर्ण समयको बचत
👨‍🍳 यो उत्पादन
जापानिज ग्राहकहरूको स्वाद अनुरूपको रेसिपीमा तयार गरिएको
👨‍🍳 ३० वर्षदेखि सफल, भेतेरान नान सेफहरूको अनुभव
🏢 Mitsubishi Group कम्पनीसँगको लामो सहकार्यमा विकास गरिएको गुणस्तरीय उत्पादन हो
🍽️ टोकियोका चल्तीका रेस्टुरेन्ट तथा अन्य नाम चलेका रेस्टुरेन्टहरूमा सफल परीक्षण पश्चात बजारमा ल्याइएको हो।
✨ स्वाद पुरानै, प्रयोग नयाँ!
📞 सम्पर्क:
☎️ 070-3173-3132
☎️ 070-5583-2211
आजै सम्पर्क गर्नुहोस्! 🚀🍞
🍞

तपाईँ पनि प्रयोग गर्ने होइन त ? खानापिना रेस्टुरेन्ट निहोमबासीले Everyday Naan Mix  प्रयोग गर्न थालिसक्नु भएको छ र तयार ...
06/04/2026

तपाईँ पनि प्रयोग गर्ने होइन त ?
खानापिना रेस्टुरेन्ट निहोमबासीले Everyday Naan Mix प्रयोग गर्न थालिसक्नु भएको छ र तयार भएको नामको गुणस्तर र स्वादबाट अत्यन्तै खुसी हुनुहुन्छ। उहाँहरुलाई अझै धेरै सफलताको कामना.........................................................................
अनि Everyday Naan Mix मैदाको आगमनले किन र कसरी नान बनाउने प्रक्रियालाई सरल र सहज बनाउँछ र यो आमूल परिवर्तन ल्यायो कसरी? हजुर 👇
👉 Everyday Naan Mix १० केजी मैदामा
💧 सिधै ५.५ लिटर पानी + १०० मिलीलिटर तेल मात्रै राखेर मुछे पछीनै
➡️ नानको पेडा बनाउने अवस्थामा पुग्नु हुनेछ।
👉नोट: तपाहरुले आफ्नो आवस्यक्ता अनुसार दैनिक प्रयोग हुने नान मिक्स मैदाको मात्रा अनुसार पानी र तेलको अनुपात मिलाएर प्रयोग गर्न सक्नु हुनेछ ।
⛔ अहिले सम्म अपनाउँदै आउनु भएको प्रक्रिया अनुसार:
🥚 अण्डा
🥛 दुध
🧂 बेकिङ पाउडर, नुन, चिनी
👉 यी सबै सामग्री किन्ने, स्टक राख्ने, नापजोख गरेर हाल्ने झन्झटबाट मुक्ति 🙌
⏱️ महत्वपूर्ण समयको बचत
👨‍🍳 यो उत्पादन
जापानिज ग्राहकहरूको स्वाद अनुरूपको रेसिपीमा तयार गरिएको
👨‍🍳 ३० वर्षदेखि सफल, भेतेरान नान सेफहरूको अनुभव
🏢 Mitsubishi Group कम्पनीसँगको लामो सहकार्यमा विकास गरिएको गुणस्तरीय उत्पादन हो
🍽️ टोकियोका चल्तीका रेस्टुरेन्ट तथा अन्य नाम चलेका रेस्टुरेन्टहरूमा सफल परीक्षण पश्चात बजारमा ल्याइएको हो।
✨ स्वाद पुरानै, प्रयोग नयाँ!
📞 सम्पर्क:
☎️ 070-3173-3132
☎️ 070-5583-2211
आजै सम्पर्क गर्नुहोस्! 🚀🍞
🍞

नमस्ते!🍞🔥 अब बजारमा आएको छ Everyday Naan Mix मैदा!नान बनाउन यति सजिलो भयो कसरी? 🤔अनि Everyday Naan Mix मैदाको आगमनले किन...
06/04/2026

नमस्ते!
🍞🔥 अब बजारमा आएको छ Everyday Naan Mix मैदा!
नान बनाउन यति सजिलो भयो कसरी? 🤔
अनि Everyday Naan Mix मैदाको आगमनले किन र कसरी नान बनाउने प्रक्रियालाई सरल र सहज बनाउँछ र यो आमूल परिवर्तन ल्यायो कसरी? हजुर 👇
👉 Everyday Naan Mix १० केजी मैदामा
💧 सिधै ५.५ लिटर पानी + १०० मिलीलिटर तेल मात्रै राखेर मुछे पछीनै
➡️ नानको पेडा बनाउने अवस्थामा पुग्नु हुनेछ।

👉नोट: तपाहरुले आफ्नो आवस्यक्ता अनुसार दैनिक प्रयोग हुने नान मिक्स मैदाको मात्रा अनुसार पानी र तेलको अनुपात मिलाएर प्रयोग गर्न सक्नु हुनेछ ।

⛔ अहिले सम्म अपनाउँदै आउनु भएको प्रक्रिया अनुसार:
🥚 अण्डा
🥛 दुध
🧂 बेकिङ पाउडर, नुन, चिनी
👉 यी सबै सामग्री किन्ने, स्टक राख्ने, नापजोख गरेर हाल्ने झन्झटबाट मुक्ति 🙌
⏱️ महत्वपूर्ण समयको बचत
👨‍🍳 यो उत्पादन
जापानिज ग्राहकहरूको स्वाद अनुरूपको रेसिपीमा तयार गरिएको
👨‍🍳 ३० वर्षदेखि सफल, भेतेरान नान सेफहरूको अनुभव
🏢 Mitsubishi Group कम्पनीसँगको लामो सहकार्यमा विकास गरिएको गुणस्तरीय उत्पादन हो
🍽️ टोकियोका चल्तीका रेस्टुरेन्ट तथा अन्य नाम चलेका रेस्टुरेन्टहरूमा सफल परीक्षण पश्चात बजारमा ल्याइएको हो।
✨ स्वाद पुरानै, प्रयोग नयाँ!
📞 सम्पर्क:
☎️ 070-3173-3132
☎️ 070-5583-2211
आजै सम्पर्क गर्नुहोस्! 🚀🍞
🍞 See less

住所

千葉県船橋市小室町901 Cー16
Chiba-shi, Chiba
270-1471

ウェブサイト

アラート

Everyday Naan Mix Flourがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー