04/06/2026
१५औँ नेपाल फेस्टिभल २०२६ – स्टल बुकिङ खुला!
नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, उत्पादन तथा सेवाहरूलाई जापानको केन्द्रबिन्दु ओडाइबामा हजारौँ दर्शकमाझ प्रस्तुत गर्ने सुनौलो अवसर!
१५औँ नेपाल फेस्टिभल २०२६ मा सहभागी हुन चाहनुहुने सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूलाई स्टल बुकिङका लागि हार्दिक अनुरोध गर्दछौँ।
फेस्टिभल मिति: जुलाई १८, १९ र २०, २०२६
स्थान: ओडाइबा, टोकियो
🔹 सीमित स्टल उपलब्ध भएकाले समयमै बुकिङ गर्न अनुरोध गर्दछौँ।
🔹 नेपाली उत्पादन, परिकार, सेवा तथा व्यवसायलाई जापानी तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर।
विस्तृत जानकारीका लागि संलग्न सूचना हेर्नुहोस् वा आयोजक समितिसँग सम्पर्क गर्नुहोस्।
आउनुहोस्, नेपाललाई विश्वसामु अझ भव्य रूपमा चिनाऔँ।