Nepali Chulo Otabashi

事業に問い合わせる

Nepali Chulo Otabashi Nepai authentic food

03/09/2026

Send a message to learn more

03/09/2026

🇳🇵🙏 नेपालमा भइरहेको विपत्तिले हामी सबै नेपालीको मन दुखेको छ। पीडित परिवारहरूको दुःख र पीडा हामी विदेशमा रहेर पनि महसुस गरिरहेका छौँ।

तर विदेशमा आफ्नो दैनिक जीवन र व्यवसाय चलाउनुपर्ने बाध्यता पनि छ। दुःखका बीच पनि केही क्षण खुसी बाँड्नु र Teej जस्तो सांस्कृतिक कार्यक्रम मनाउनु कसैको पीडालाई बेवास्ता गर्नु होइन। त्यसैले Teej कार्यक्रमको यो नाचगानको भिडियो र रमाइलोलाई नराम्रो नसोचिदिनुहोला। 🙏❤️

पीडितहरूको सहयोगका लागि Nepali Chulo बाट सक्दो सहयोग अझै पनि निरन्तर रहनेछ। 🇳🇵🤝

सबैको साथ, सहयोग र मायाको अपेक्षा गर्दछौँ। 🙏

📌 Nepali Chulo मा Booking खुला रहेको छ।
कार्यक्रम, पार्टी तथा अन्य विशेष अवसरका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

❤️ नेपालका पीडितहरूको साथमा हामी सबै।


Send a message to learn more

30/08/2026

16/08/2026


01/08/2026

🌺✨ तीजको रमाइलो अब Nagoya मा ✨🌺

💃 रातो सारी, मिठो संगीत, नेपाली स्वाद र धेरै रमाइलो ❤️

आउनुहोस्, Nepali Chulo मा परिवार र साथीहरूसँग तीज विशेष उत्सव मनाऔं 🙏🎶

🍽️ Authentic Nepali Food
💃 Dance • Music • Celebration

📍 Nepali Chulo
📩 Book your table now!

🇳🇵🇯🇵

住所

4 Chome-3-1 Otobashi Nakagawa Ward
Nagoya-shi, Aichi
454-0012

営業時間

火曜日 11:00 - 22:00
水曜日 09:00 - 22:00
木曜日 11:00 - 22:00
金曜日 11:00 - 22:00
土曜日 11:00 - 22:00
日曜日 11:00 - 22:00

ウェブサイト

アラート

Nepali Chulo Otabashiが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

Nepali Chulo Otabashiにメッセージを送信:

ショートカット

共有する

カテゴリー