Kinmel Bazar

Kinmel Bazar We supply the best product with reasonable price over japan

08/08/2026

Lucky Draw campaign winner list

पहिलो क्याटेगोरि - waiwai 30pcs (Box) Winner

1. Laxmi Thapa - 070-###x-9273
2. Yubraj Giri - 080-###x-8981
3. Nimesh Tamang - 090-###x-4655
4. Bhuwan Adhikari - 090-###x-1394
5. Jeevan Saud -090-###x-2058

दोश्रो क्याटेगोरि - momo(20pcs) winner

6. Deepa chidi - 080-###x- 2519
7. Bishal magar - 080- ###x- 0839
8.Shrikrishna Thing -080-###x- 6659
9. Dipin Shrestha - 090-###x-2610
10. chakra DC - 080-###x- 5121

तेश्रो क्याटेगोरि - Chicken - winner

11.Bhuwan Adhikari - 090-###x-1394
12. Ishan madhushankar -080-###x-7927
13. Manoj bk - 070-###x-7072
14. Dil kumari Rajbanshi - 080-###x-7798
15. Anita Dhami -080-###x-2727

चौथो क्याटेगोरि - 3ltr oil - winner

16. Nishan Kc - 070-###x-4029
17. Bibek Karki - 090-###x- 0747
18. Anita Dhami -080-###x-2727
19. Aman shrestha - 070- ###x- 6087
20. Suresh khadka - 080- ###x- 0649

पाचौ क्याटेगोरि - 100% Cash Back shopping - winner

21. Pramila shrestha - 090-###x-5895
22. Tekraj ghimire -090-###x-3334
23. Bijay lama -090- ###x- 1291

सम्पुर्ण बिजेता लाइ हार्दिक बधाइ , आफ्नो फुर्सद को समय मा उपहार सङ्कलन गर्न आउनु हुन अनुरोध ।

नोट :- भोलि बाट सम्पुर्ण winner लाइ call /email मार्फत पनि जानकारि गराउनेछौ ।

धन्यवाद !!

अब अर्को क्याम्पेन को तयारिमा छौ stay tuned with kinmel bajar .

बडा दशैँ ,शुभ -दिपावली ,नेपाल संम्वत ११४४ तथा छठ पर्व २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपा...
11/10/2024

बडा दशैँ ,शुभ -दिपावली ,नेपाल संम्वत ११४४ तथा छठ पर्व २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख शान्ती समृद्धि एवम उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।

दशैंको पावन अवसरमा, म तपाईंलाई र तपाईंको परिवारलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। यो पर्वले तपाईंको जीवनमा खुसी, समृद्धि, र स्वास्थ्य ल्याओस। दुर्गा माईको आशीर्वाद सधैं तपाईंहरूसँग रहोस्। तपाईँले परेको कुनै पनि कठिनाइ पार गर्नको लागि शक्ति र साहस प्राप्त गरुन्। रमाइलो गरौं र एकआपसमा प्रेम र स्नेह बाँडौं। यो पर्वको रमाइलो क्षणहरूलाई सदैव सम्झनामा राख्नुहोस्, र एक अर्कासँगको सम्बन्धलाई अझ मजबुत बनाउनुहोस्। शुभ दशैं!

Beans & Pulses / दाल / 豆類
29/09/2024

Beans & Pulses / दाल / 豆類

Happy Dahain ............
25/09/2024

Happy Dahain ............

Rice available 1kg /5kg/10kg
24/09/2024

Rice available 1kg /5kg/10kg

snacks
24/09/2024

snacks

Tea collection....
23/09/2024

Tea collection....

住所

Sendai
Sendai, Miyagi

ウェブサイト

アラート

Kinmel Bazarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー