Local Vibes Japan

Local Vibes Japan Daily Entertainment & Local Vibes ��
Follow for support & growth ��
(1)

29/08/2026

देशले सहयोग मागिरहेको छ… 🇳🇵💔
हामीले त आफ्नो तर्फबाट सकेको सहयोग गर्‍यौँ।
तपाईंले पनि…? 🙏🇳🇵

26/08/2026

मेरो देशले फेरि यस्तो दुःख भोग्न नपरोस्। आखिर किन हरेक पटक दुःख र विपत्तिको मार मेरो देशले नै सहनुपर्ने? 🇳🇵🙏”

25/08/2026

जापानको कालो अण्डा (黒たまご) कालो हुनुको कारण त्यसलाई हाकोनेको ज्वालामुखीय तातो पानी (onsen) मा पकाइन्छ। ♨️🥚

25/08/2026

कालो अण्डा नै हो—जापानको 黒たまご

Good morning मेरा प्यारा प्यारा साथीहरू! 🌅❤️आजको दिन सुखद, सफल र रमाइलो रहोस्। 🙏😊सबैको मुहारमा मुस्कान छाओस्। 🌸✨
24/08/2026

Good morning मेरा प्यारा प्यारा साथीहरू! 🌅❤️
आजको दिन सुखद, सफल र रमाइलो रहोस्। 🙏😊
सबैको मुहारमा मुस्कान छाओस्। 🌸✨

24/08/2026

आफ्नो देशका नागरिकलाई खुसी पार्न जापान सरकारले ४५ मिनेटसम्म fireworks (Hanabi) 🎆 गरेर कति खर्च गर्छ होला है?

24/08/2026

बाँदर 🐒 धपाउने यन्त्र कस्तो लाग्यो? 😄 कमेन्ट गर्नुस् है। 🙏💕

24/08/2026

आउनुस् सबै जना मिलेर ❤️🤝 एक–अर्कालाई सपोर्ट गर्दै सँगसँगै अगाडि बढौँ। 🙏💕

24/08/2026

Facebook ID कसरी Grow गर्ने? 📈❤️

Good morning मेरा प्यारा–प्यारा साथीहरू! ❤️🌞आजको दिन हजुरहरूको लागि सुखद, रमाइलो र सफल रहोस्। 🙏💐मुस्कुराउँदै दिनको सुरुव...
23/08/2026

Good morning मेरा प्यारा–प्यारा साथीहरू! ❤️🌞
आजको दिन हजुरहरूको लागि सुखद, रमाइलो र सफल रहोस्। 🙏💐
मुस्कुराउँदै दिनको सुरुवात गरौँ, सँगै अगाडि बढौँ है साथीहरू! ❤️🤝

住所

Yokohama, Kanagawa
2400062

ウェブサイト

アラート

Local Vibes Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー