cow farm in south korea

cow farm in south korea दक्षिण काेरियाकाे गाई फर्ममा काम गर्दाकाे मेराे अनुभव तपाईहरुकाे लागि🇰🇷🐄🇳🇵

good morning 🙏🙏 #गाईपालन
13/09/2026

good morning 🙏🙏
#गाईपालन

13/09/2026

दक्षिण काेरियाकाे गाई फर्ममा भर्खर एउटा गाईले बच्चा लाई जन्मदिना साथ कति मायाले चाटि रहेकाे छ हेर्नुहाेस
#नेपालीकिसान #गाईपालन

याे कसैले बयान गरेर वा देखेर कति पिडा  भयाे हाेला भन्न मुस्किल छ तर यस्तै क्षण किसानकाे मेहेनत र पशुपालनकाे सुन्दर पुरस्...
13/09/2026

याे कसैले बयान गरेर वा देखेर कति पिडा भयाे हाेला भन्न मुस्किल छ तर यस्तै क्षण किसानकाे मेहेनत र पशुपालनकाे सुन्दर पुरस्काहरु हुन
#गाईपालन #कृषि

यदि गाई पालन ब्यबसायमा हुनुहुन्छ भने balanced feeding काे बारेमा जान्नु अति आबस्यक छ जसले निम्न कुराहरुमा सुधार गर्दछ #ग...
12/09/2026

यदि गाई पालन ब्यबसायमा हुनुहुन्छ भने balanced feeding काे बारेमा जान्नु अति आबस्यक छ जसले निम्न कुराहरुमा सुधार गर्दछ
#गाईपालन #डेरिफर्म #नेपालीकिसान

cow farm in south korea 🐄
12/09/2026

cow farm in south korea 🐄

12/09/2026

आज हाम्राे गाई फर्म मा सङ्गै २ वाेटा गाई ब्याएका छन।
#नेपालीकिसान #गाईपालन

दक्षिण  काेरियामा रहेकाे याे गाई दुहुने मेसिनले दुध मात्त्र दुहुने नभई गाईकाे सम्पुर्ण रेकर्ड राख्ने र  गाईहरुमा केहि सम...
11/09/2026

दक्षिण काेरियामा रहेकाे याे गाई दुहुने मेसिनले दुध मात्त्र दुहुने नभई गाईकाे सम्पुर्ण रेकर्ड राख्ने र गाईहरुमा केहि समस्या हुदा र परिवर्तन हुदा , बिमार हुदा, दुध खराब हुदा त्यसकाे पनि जानकारि कम्युटरकाे माेनिटर मा र माेबाईलमा पठाउने गर्दछ र ठुलाे नाेक्सान हुनबाट जाेगाउदछँ। यस्ता मेसिनहरुकाे प्रयाेगले गाईपालन ब्यबसायलाइ निक्कै ठुलाे उचाई प्रदान गरेकाे छ। के नेपालमा यस्ता मेसिन लगेर काम गर्न सकियला ?
#नेपालीकिसान #नेपालीकृषि #गाईपालन

11/09/2026

दक्षिण काेरियाकाे गाई फर्ममा गाेबर फाल्नकाे लागि गाडिकाे प्रयाेग गरिन्छ र दैनिक गाेबर फालिन्छ ताकि गाईकाे स्वास्थ मा कुनै समस्या नहाेस र सजलै हिडडुल गर्न सकुन #नेपाल #किसान #कृषि

राम्राे हेरचाहाँ, स्वास्थ वाताबरण र खानपान ब्यबस्थापन काे परिणम हाे सफल ब्यबसाय🥛🇰🇷 #नेपालीकिसान  #नेपालीकृषि  #गाईपालन
11/09/2026

राम्राे हेरचाहाँ, स्वास्थ वाताबरण र खानपान ब्यबस्थापन काे परिणम हाे सफल ब्यबसाय🥛🇰🇷
#नेपालीकिसान #नेपालीकृषि #गाईपालन

cow farm in south korea @9:30
10/09/2026

cow farm in south korea @9:30

Address

Pocheon
11114

Alerts

Be the first to know and let us send you an email when cow farm in south korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category