06/08/2026
सरकारलाई प्रश्न सोध्न र सुझाव दिन वा गुनासो दर्ता गर्न अब कठिन छैन! 📲
टोल फ्री नम्बर 1111 मा सिधै फोन गर्नुहोस् वा मोवाइल नम्बर +977 985-1145045 डायल गर्नुहोस् वा आफ्ना मनपर्ने सोसल मिडिया ( WhatsApp, Facebook, Instagram, TikTok, Viber) मार्फत Hello Sarkar सम्म आफ्ना कुरा पुर्याउनुहोस्। पारदर्शी र जवाफदेही प्रशासनको लागि आजै आफ्ना कुरा निर्धक्क राख्नुहोस्!