पुतलीलेक बझाङ

पुतलीलेक बझाङ हाम्रो पेजलाई follow गरिदिनु है।।
धन्यवाद🙏🙏🙏🇳🇵❤️😍

 #कुन_चाहिँ    #कुन_चाहिँ  . #एमालेका_दुई_आशाका_किरण।।
14/05/2026

#कुन_चाहिँ
#कुन_चाहिँ .
#एमालेका_दुई_आशाका_किरण।।

01/12/2025

#हाम्रो_पेजलाई_follow_गरिदिनु_होला।।
#धन्यवाद।।����

16/10/2024

दु:खद घटना
महेन्द्रनगर देखि पुर्चौडीहाट जाँदै गरेको पवनदुत यातायात प्रा.ली. को बस डडेल्धुरा जिल्लाको खस्रेखानमा दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु, भएको छ।र केही घाइते भएका छ्न ।

घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं, साथै मृतकहरुको स्वर्ग वासको कामना सहित शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।

 #आजको_दिन_शुभ-रहोस।। #सुपा_देउरालिले_हामी_सबैको_रक्षा_गरुन।।🙏🙏💐
22/08/2024

#आजको_दिन_शुभ-रहोस।।

#सुपा_देउरालिले_हामी_सबैको_रक्षा_गरुन।।🙏🙏💐

 #दुखद_खबरहिजो राति को अबिरल वर्षा को कारणले घर माथि बाट आएको पहिरो मा परि बुङ्गल नगरपालिका १०  टुमेडा मा बस्ने वीर ब. ध...
19/08/2024

#दुखद_खबर
हिजो राति को अबिरल वर्षा को कारणले घर माथि बाट आएको पहिरो मा परि बुङ्गल नगरपालिका १० टुमेडा मा बस्ने वीर ब. धामी को परिवार मध्ये ४ जना को मृत्यु भएको छ र ४ जना सुरक्षित रहेको र अहिले उद्दार कार्य जारी छ भने सुन्ना मा आयको छ। यो दु:खद घटना ले स्तब्ध बनाएको छ । मृत आत्माको चिरशान्तिको कामनागर्दै हार्दिक श्रद्धाञ्जली 😭😭😭 परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते हुने सबै जना लाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय सरकार लगाएत सरोकार बाला सबै मा चाडो चाडो उद्दार र राहत व्यवस्थापन गरि दिनहुन हार्दिक अपिल गर्दछु ।

Address

बु. न. पा. ११ पुतलीलेक बझाङ
Bajhang
112200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when पुतलीलेक बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category