पारीवन सामुदायिक वन उपभोक्ता समूह मष्टा २ बाडेगाउ नैरा गान्जी बझाङ्ग

  • Home
  • Nepal
  • Bajhang
  • पारीवन सामुदायिक वन उपभोक्ता समूह मष्टा २ बाडेगाउ नैरा गान्जी बझाङ्ग

पारीवन सामुदायिक वन उपभोक्ता समूह मष्टा २ बाडेगाउ नैरा गान्जी बझाङ्ग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पारीवन सामुदायिक वन उपभोक्ता समूह मष्टा २ बाडेगाउ नैरा गान्जी बझाङ्ग, Grocers, मष्टा बझाङ्ग, Bajhang.

27/03/2025
श्री पारीवन सामुदनयिम वन उपभोक्ता समुहकाे वन पैदावर तथा जडिबुटि झ्याउकाे वाेल पत्र आवाहन सम्बन्धि सुचना ईच्छुक व्यक्ति,उ...
27/03/2025

श्री पारीवन सामुदनयिम वन उपभोक्ता समुहकाे वन पैदावर तथा जडिबुटि झ्याउकाे वाेल पत्र आवाहन सम्बन्धि सुचना ईच्छुक व्यक्ति,उपभाेक्ता समूह तथा कम्पनिले आज मिति २०८१/१२/१२ गते देखि ५ (पाच ) दिन भित्र सम्पर्क गर्नु हाेला

वाेलप्रत्रआवाहन सम्बन्धित अतेन्त जरुलि सुचना
27/03/2025

वाेलप्रत्रआवाहन सम्बन्धित अतेन्त जरुलि सुचना

सम्पूर्ण उपभोक्ताहरू मा जारी सन्देश
19/02/2025

सम्पूर्ण उपभोक्ताहरू मा जारी सन्देश

वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना। यो पर्वले नयाँ उमंग, प्रेम र ज्ञानको उज्यालो ल्या...
03/02/2025

वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना। यो पर्वले नयाँ उमंग, प्रेम र ज्ञानको उज्यालो ल्याओस्। सरस्वती माताले सबैलाई ज्ञान र समृद्धिको आशीर्वाद प्रदान गरुन् र यहाँहरुको जीवनमा सधैं सफलता र सुख समृद्धि प्राप्त होस् ।
शुभ वसन्त पञ्चमी!

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोत...
03/10/2024

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !

स्थानः- श्रीमेला जडिवुटीः- लेकधुपिकुरा काटेर हाेइन हजुर विचार साटेर हेर्नुस , समाज र संसार अाफैसुन्दर देखिन्छ ।
05/09/2024

स्थानः- श्रीमेला
जडिवुटीः- लेकधुपि
कुरा काटेर हाेइन हजुर
विचार साटेर हेर्नुस , समाज र संसार अाफै
सुन्दर देखिन्छ ।

मान्छे सम्पती हेरछन म इज्त हेर्छु।                                           मान्छे महल हेर्छन म सहिबाटो हेर्छु    मान्छ...
27/08/2024

मान्छे सम्पती हेरछन म इज्त हेर्छु। मान्छे महल हेर्छन म सहिबाटो हेर्छु मान्छे साथि बनाउछन। म साथिहरूको कर्तब्य निभाउछु

Address

मष्टा बझाङ्ग
Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when पारीवन सामुदायिक वन उपभोक्ता समूह मष्टा २ बाडेगाउ नैरा गान्जी बझाङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category