Amrit Agro Farm

Amrit Agro Farm अमृत एग्रो फार्म, ठाकुरबाबा-९, बर्दिया

26/05/2026

बिहानीको सुनौलो किरणसँगै, माटोको सुगन्ध र परम्परागत हलोको यो दृश्य। आधुनिकता जति नै भित्रिए पनि हाम्रो मौलिकता र माटोसँगको यो सम्बन्ध सधैं विशेष रहन्छ। 🌾🚜

13/01/2026

शुद्ध अर्गानिक सिमी बिक्रीमा उपलब्ध ।
----------------------------
Amrit Agro Farm | अमृत एग्रो फार्म
Thakurbaba-9, Bardiya

माहुरीका घार: कैलालीको टीकापुर नगरपालिका-७ बैदीमा तोरी खेती नजिकै चरनका लागि राखिएका माहुरीका घार। तस्बिर: झलनाथ खनाल/ र...
16/12/2025

माहुरीका घार:
कैलालीको टीकापुर नगरपालिका-७ बैदीमा तोरी खेती नजिकै चरनका लागि राखिएका माहुरीका घार। तस्बिर: झलनाथ खनाल/ रासस

Address

Thakurbaba Bardiya
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Agro Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category