Highway Momo

Highway Momo Highway Momo pls visit
(1)

10/08/2026

चितवनमा एक बालक यस्तो मनोरङ्गी जन्मिएछ ल हेर्नुस त साथीहरु कमेन्ट गर्नुहोला। momo #

10/08/2026

बेगर लगानीको बिजनेस ल हेर्नुस् हाम्रो नेपालमा यी दुईजना भाइहरुले गर्दैछन् कमेन्ट लाइक गर्नुहोला। हाइवे मोमो पेजलाई फलो गर्नुहोला। # momo

09/08/2026

मेहनत र दुःखले कमाएको पैसा यसरी खस्दाखेरि मैले उहाँलाई टिपेर उहाँको हातमा बुझाइए। कस्तो लाग्यो साथीहरु कमेन्ट गर्नुहोला momo

09/08/2026

चितवनको ठेलामा पनि यस्तो झोलमोमो फ्राई मोमो पाइन्छ। अरुभन्दा बेग्लै स्वादको हाइवे मोमो फलो गर्नुहोला लाइक कमेन्ट गर्नुहोला साथीहरु # momo

08/08/2026

चितवन मुग्लिन नारायणघाट हाइवे रामनगरमा दिनदहाडै मोबाइल चोर्ने चोरलाई यसरी हाम्रो प्रहरी जवानले समात्नुभयो। ‌ यस्तो चोरहरूसँग सावधानी हुनुहोला। momo

07/08/2026

“नारायणी नदीमा पानीको बहाव बढ्यो 🌊⚠️
हेर्नुहोस्, आज नारायणीको उर्लँदो रूप।
सबैजना सुरक्षित रहनुहोला। 🙏” momo

07/08/2026

सेवा गर्नु नै धर्म हो। momo

07/08/2026

नारायणी बढेको बेला यस्तो जोखिम नलिऔँ! # momo

07/08/2026

एकजना अघोरी बाबा यसरी बाटोमा बस्नुभएको रहेछ। ल हेर्नुस् उहाँको कुरा सुन्नुस्। # momo

06/08/2026

सर्लाहीबाट पैदल यात्रा काठमाडौँको आन्दोलनको लागि रामनगर पार भयो। momo

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Highway Momo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share