Danfe Munal Organic Limited

Danfe Munal Organic Limited A peaceful homestay experience with pure organic food and herbal products.

रङहरूको पर्व होलीको हार्दिक शुभकामना!
02/03/2026

रङहरूको पर्व होलीको हार्दिक शुभकामना!

नेपाली कृषिमा स्मार्ट समाधान!  डाँफे मुनाल अर्गानिकसँग जोडिनुहोस् र राम्रो प्रतिफलका साथै समाजमा सकारात्मक प्रभाव पार्नु...
01/03/2026

नेपाली कृषिमा स्मार्ट समाधान! डाँफे मुनाल अर्गानिकसँग जोडिनुहोस् र राम्रो प्रतिफलका साथै समाजमा सकारात्मक प्रभाव पार्नुहोस्।
थप जानकारीका लागि: ९८०२३०२५५६

१००% शुद्ध  चिया सिड ओइलकुनै पनि मिसावट नभएको, सिधै प्रकृतिबाट तपाइको घर  सम्म।प्रिमियम चिया सिड ओइलका लागि आजै अर्डर गर...
26/02/2026

१००% शुद्ध चिया सिड ओइल
कुनै पनि मिसावट नभएको, सिधै प्रकृतिबाट तपाइको घर सम्म।
प्रिमियम चिया सिड ओइलका लागि आजै अर्डर गर्नुहोस्।

शुद्धता भान्साको होस् या छालाको, सम्झौता किन गर्ने? रसायन (Chemicals) लाई 'नाइँ' भन्नुहोस् र प्रकृतिको शुद्धतालाई अँगाल्...
23/02/2026

शुद्धता भान्साको होस् या छालाको, सम्झौता किन गर्ने?
रसायन (Chemicals) लाई 'नाइँ' भन्नुहोस् र प्रकृतिको शुद्धतालाई अँगाल्नुहोस्। Choose Organic, Choose Better!
DM US to Buy.

शुद्ध हेम्पको सर्ट-पाइन्ट लगाउनुहोस्, प्रकृतिको नजिक रहनुहोस्!आराम (Comfort) र दिगोपन (Sustainability) को उत्कृष्ट नमुना...
22/02/2026

शुद्ध हेम्पको सर्ट-पाइन्ट लगाउनुहोस्, प्रकृतिको नजिक रहनुहोस्!
आराम (Comfort) र दिगोपन (Sustainability) को उत्कृष्ट नमुना। नेपालमै उत्पादन (Made in Nepal 🇳🇵) भएको यो इको-फ्रेन्ड्ली हेम्प कपडा लगाउन जति सजिलो छ, हेर्दा त्यति नै आकर्षक र ट्रेन्डी देखिन्छ।
स्टक सीमित छ! ढिला नगरी आफ्नो अर्डर प्लेस गर्न हामीलाई तुरुन्तै DM गर्नुहोस्।
**p

चिया सिड तेल: ओमेगा-३ र एन्टिअक्सिडेन्टले भरिपूर्ण, जसले तपाईंको त्वचालाई भित्रैदेखि हाइड्रेटेड र स्वस्थ राख्छAvailable ...
20/02/2026

चिया सिड तेल: ओमेगा-३ र एन्टिअक्सिडेन्टले भरिपूर्ण, जसले तपाईंको त्वचालाई भित्रैदेखि हाइड्रेटेड र स्वस्थ राख्छ
Available at our Farm

सूर्यको किरणसँग डराउनु पर्दैन, जब साथमा छ Skin Aid Sunscreen.
19/02/2026

सूर्यको किरणसँग डराउनु पर्दैन, जब साथमा छ Skin Aid Sunscreen.

लोकतन्त्रको जगमा उभिएको समुन्नत नेपालको कामना।प्रजातन्त्र दिवसको हार्दिक शुभकामना
19/02/2026

लोकतन्त्रको जगमा उभिएको समुन्नत नेपालको कामना।
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना

From Our Farm to Your Home.Buy now
16/02/2026

From Our Farm to Your Home.
Buy now

Address

Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Danfe Munal Organic Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category