Nesdo Sambridha Laghubitta bittya Sanstha Ltd.

Nesdo Sambridha Laghubitta bittya Sanstha Ltd. नेपालमा गरिबी रहे सम्म गरिबी विरुद्धको हाम्रो लडाइ जारी रहने छ। burtibang Branch

गुरूङ समुदायको महान पर्व तमू ल्होसारको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा सुखः शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व...
30/12/2024

गुरूङ समुदायको महान पर्व तमू ल्होसारको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा सुखः शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd. Burtibang Branch baglung

सुबर्ण अबसर । सुबर्ण अबसर ।। सुबर्ण अबसर।।।  यस नेष्डो  समृद्व लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालयले भारि सङ्...
30/11/2024

सुबर्ण अबसर । सुबर्ण अबसर ।। सुबर्ण अबसर।।।

यस नेष्डो समृद्व लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालयले भारि सङ्ख्या मा रोजगारीको लागि विभिन्न पदमा आवेदन माग गरेकोले आफ्नो शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरूले Fom भरि मौका को फाइदा लिन सक्नुहुनेछ। Fom भर्नको लागि विभिन्न ठाउँहरूमा रहेका शाखा वा आफुलाई पाएक पर्ने शाखा कार्यालय मा गई Fom भर्न सकिने छ।

Address

Dhorpatan-1 Burtibang Baglung
Burtibang

Website

Alerts

Be the first to know and let us send you an email when Nesdo Sambridha Laghubitta bittya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category