23/07/2026
नारायणगढ-मुग्लिन सडकमा फेरि दुर्घटना, ३ सवारीसाधन आपसमा ठोकिँदा २० भन्दा बढी घाइते
नारायणगढ-मिग्लिन सडकखण्डको जलविरे क्षेत्रमा दुइटा बस र एउटा ट्रक एकआपसमा ठोकिँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनापछी केहिबेर सडक पुर्ण रुपमा अवरुद्ध बनेको थियो।