Himalayan frozen food

Himalayan frozen food Are you looking for the best frozen Momo and frozen food items around Butwal,Bhairahawa, Lumbini, Palpa, Kapilvastu,Bardhghat.?

Don't worry we product hand made cravings tasty and hygienic frozen momos & All kind of frozen foods are available. Himalayan Frozen Food established Since 2018 at Butwal Devinagar. We deal with best frozen Momo and frozen food items around Butwal,Bhairahawa, Lumbini, Bardhghat,Palpa, Kapilvastu.? We product hand made cravings tasty and hygienic frozen momos & All kind of frozen food.

18/04/2026

frozen food

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! Himalayan frozen food
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! Himalayan frozen food

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

04/04/2026

स्वाद र गुणस्तरमा NO सम्झौत. ताजा, हाइजेनिक र स्वादमा बेजोड फ्रोजन म:म . Himalayan frozen food . अर्डर गर्न को लागि तल दिएको नम्बर मा सम्पर्क गर्नु होला धन्यावद ।
🎯Himalayan Frozen Food
🚩Butwal-11 Devinagar,Nepal
📞071-535799 / 9866557976
🚩Bhairahawa maitri path,Nepal
📞9709109330



08/02/2026

आज देखि Himalayan frozen food कोआईटम (ससेज,मो:मो,ग्रीनपिज,स्विटकर्न,फ्रेन्चफ्राई ) Komartnepal को शाखाहरू मा उपलब्ध हुने कुरा जानकारी गराउद छु ।🙏🏻🙏🏻🙏🏻

WINTER SPECIAL OFFER !!!🚨 Here we go again🚨📍Get this winter offerHi everyone we brought special frozen momo for the wint...
26/12/2025

WINTER SPECIAL OFFER !!!
🚨 Here we go again🚨
📍Get this winter offer
Hi everyone we brought special frozen momo for the winter stay warm and enjoy
For More Details: 📞 071-535799, 9866557976 📍

05/11/2025

म:म: बनाउने कर्मचारीको आवश्यकता!!!
कार्यस्थल: हिमालयन फुड प्रोडक्सन
स्थान: बुटवल - ११ , देवीनगर
नोट: सबै किसिमको म:म: बनाउन आउनुपर्यो ।
Contact : 9866557976, 071535799

Himalayan Frozen Momo: खुशीको छोटो बाटो! 🚀कहिलेकाहीँ फरक स्वाद! तपाईं पनि Deserve गर्नुहुन्छ! 🎉हरेक दिन "आज पनि दाल भात?...
02/11/2025

Himalayan Frozen Momo: खुशीको छोटो बाटो! 🚀
कहिलेकाहीँ फरक स्वाद! तपाईं पनि Deserve गर्नुहुन्छ! 🎉

हरेक दिन "आज पनि दाल भात?" भन्ने दिक्दारीलाई छोड्नुहोस्। Himalayan Frozen Momo ले ल्याउँछ तपाईंको मुड बदल्ने खुशीको छोटो बाटो! 🥳

मिनेटमै तयार हुने, तातो र रसिलो चिकेन म:म को एक प्लेटले तपाईंलाई भन्न लगाउँछ: म:म को स्वादले मज्जा आयो! 😄

आजै आफ्नो फ्रिजरमा राख्नुहोस् र जब मन लाग्यो, तब आनन्द लिनुहोस्।

झगडाको कारण? Himalayan Frozen Momo! 🥊😂यो प्लेटको मालिक को हो भन्नेमा बहस गर्नुको सट्टा, Himalayan Frozen Momo को अर्को प...
29/10/2025

झगडाको कारण? Himalayan Frozen Momo! 🥊😂

यो प्लेटको मालिक को हो भन्नेमा बहस गर्नुको सट्टा, Himalayan Frozen Momo को अर्को प्याकेट निकाल्नुहोस्! 🥟🏃💨

हाम्रो म:म यति स्वादिष्ट र रसिलो छ कि एउटै प्लेटमा चित्त बुझ्दैन! 😋🤤 अब परिवार र साथीहरूसँग 'यो मेरो हो!' भन्दै लड्नुको सट्टा, सँगै बसेर स्वादिलो म:मको मजा लिनुहोस्। 🤝

For More Details: 📞 071-535799, 9866557976 📍

27/10/2025

Location video

सूर्यदेवको आशीर्वादले जीवन उज्यालो बनोस् 🌞छठ पूजाको हार्दिक शुभकामना 🙏
26/10/2025

सूर्यदेवको आशीर्वादले जीवन उज्यालो बनोस् 🌞
छठ पूजाको हार्दिक शुभकामना 🙏

Address

Butwal
32900

Telephone

+9779866557976

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan frozen food posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan frozen food:

Share