Anaj Nepal

Anaj Nepal हाम्रो लक्ष्य केवल सामान बेच्नु होइन, नेपाली किसान, स्थानीय उत्पादन र स्वस्थ जीवनशैलीलाई जोड्नु हो।

21/08/2026

डाइट भोलिदेखि, अनाज आजैदेखि❤️👌

19/08/2026

If you’re nearby, come visit Anaj Nepal! 🌾❤️
Don’t just watch us online—come to the store, explore our products, and pick what’s right for your kitchen. 🛒✨

📍 Sukkhanagar, Butwal

केही स्वादहरू trend होइनन्, tradition हुन्। 🌾❤️Anaj Nepal को Anadi Chamal — आफ्नै माटोबाट आएको मौलिक स्वाद, राम्रो textu...
18/08/2026

केही स्वादहरू trend होइनन्, tradition हुन्। 🌾❤️

Anaj Nepal को Anadi Chamal — आफ्नै माटोबाट आएको मौलिक स्वाद, राम्रो texture र परम्परासँग जोडिएको नेपाली चामल।

घरको खानामा होस् वा special दिनमा,
आफ्नो स्वाद रोज्ने हो भने Anadi रोजौँ। 🇳🇵

Anaj Nepal — आफ्नो माटो, आफ्नै स्वाद।

17/08/2026

At Anaj Nepal, we bring you carefully selected organic, natural, and locally sourced products—bringing authentic taste, quality, and trust to your everyday kitchen. 🇳🇵

Choose quality. Choose natural. Choose Anaj Nepal. 🌾

16/08/2026

🌾 परम्परागत स्वाद, पौष्टिकताको साथ।

नेपालमा पुस्तौँदेखि प्रयोग हुँदै आएको चिनो चामल — आफ्नै माटोको स्वाद र मौलिक पहिचान बोकेको अन्न। 🇳🇵❤️

अब मौलिक नेपाली स्वाद रोज्ने पालो तपाईंको।
Anaj Nepal — हाम्रो माटो, हाम्रो स्वाद।

#चिनोचामल

14/08/2026

Healthy Start 🌾

गहुँको प्राकृतिक स्वाद, पौष्टिकता र सरलता — अब एउटै कटोरामा। ❤️
Anaj Nepal को गहुँ दलिया, बिहानको नास्तादेखि दैनिक खानासम्मको wholesome choice। 🌾🥣

स्वादिलो पनि, सजिलो पनि — आफ्नो भान्साको लागि रोज्नुहोस् Anaj Nepal। 🇳🇵

#गहुँदलिया

मसुरो दाल त सबैले खान्छन्… 👀तर Anaj Nepal को मसुरो दाल किन यति मशहूर? 👀🔥स्वाद chef’s kiss 🤌, quality मा no compromise,अन...
11/08/2026

मसुरो दाल त सबैले खान्छन्… 👀
तर Anaj Nepal को मसुरो दाल किन यति मशहूर? 👀🔥

स्वाद chef’s kiss 🤌, quality मा no compromise,
अनि रोजाइमा pure Nepali vibe 🇳🇵❤️

अब दालमा पनि Anaj Nepal नै रोजौँ! 🌾

📍 Sukhanagar, Butwal
📦 Online Order & Home Delivery

#मसुरोदाल

10/08/2026

परम्पराको स्वाद, शुद्धताको भरोसा. 🧈🌾
Kanika Pareko Ghee — स्थानीय स्वाद, शुद्ध घ्यू, अब Anaj Nepal मा।
खानामा स्वाद थप्ने मात्र होइन, मौलिकताको अनुभूति दिने घ्यू। 🇳🇵

09/08/2026

किन मार्सी चामल? 🌾परम्परागत स्वाद, प्राकृतिक पोषण, र हाम्रो आफ्नै पहिचान।

स्वस्थ खाना सधैं महँगो हुँदैन—कहिलेकाहीँ आफ्नै माटो नै सबैभन्दा राम्रो हुन्छ। ❤️

For generations, we’ve grown more than grains.We’ve grown our traditions. 🌾We’ve grown trust. | अनाज नेपालFrom the hands...
09/08/2026

For generations, we’ve grown more than grains.
We’ve grown our traditions. 🌾
We’ve grown trust. | अनाज नेपाल
From the hands of Nepali farmers
to your family’s kitchen. ❤️
Locally Sourced • Naturally Grown • Carefully Selected
Because every grain has a story.
And every story begins with our soil. 🇳🇵
📍 Butwal, Nepal
📞 9847870535 | 9743426005
📧 [email protected]
#अनाजनेपाल

Address

Sukkhanagar
Butwal
4400

Website

Alerts

Be the first to know and let us send you an email when Anaj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share