लुम्बिनी वाटर फिल्टर हाउस।

  • Home
  • Nepal
  • Butwal
  • लुम्बिनी वाटर फिल्टर हाउस।

लुम्बिनी वाटर फिल्टर हाउस। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लुम्बिनी वाटर फिल्टर हाउस।, Water Treatment Service, Butwal 08 sukkhanagar , Sukrapath, Butwal.

06/08/2026

1 year full parts guarantee
5 years service warranty

03/08/2026

RO+Alkaline water purifier

29/07/2026

24/07/2026

के हजुरहरूको घरमा पनि यस्तै फोहोरो पानी आएर तनावमा हुनुहुन्छ
यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
लुम्बिनी वाटर फिल्टर हाउसले पानीलाई शतप्रतिशत शुद्ध बनाउने आरो सिस्टम वाटरफिल्डर उपलब्ध गराइसकेको छ।

22/07/2026

के तपाईँ बुटवलमा हुनुहुन्छ र बुटवलमा जागिर नपाएर छटपटाइरहनु भएको छ। यदि त्यसो हो भने हाम्रो यस लुम्बिनी वाटर फिल्टर हाउसले मार्केटिङको लागि vacancy खुला गरिसकेको छ। इच्छुक व्यक्तिले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर रहेछ ९८ ६४५ ८४ ७९५ ९८ ४ ७४ ४७ ८४ मा सम्पर्क गरी साउन ७ गते मार्केटिङको लागि इन्टरभ्यु हुन गइरहेको हुँदा इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला। salary २४ ६००
समय बिहान ठिक १०:३०Am
आफ्नो बायोडाटा खुल्ने गरी एउटा सिभी अनिवार्य रुपमा ल्याउनुहोला

22/07/2026

पानी सफा मात्र होइन शुद्ध र स्वच्छ हुन पनि जरुरी छ।
हामीलाई एकचोटि सेवा गर्ने मौका दिनुहोलाl
#

22/07/2026

सफा र स्वस्थ पानी स्वस्थ जीवन जिउँ।
मैले त सफा र शुद्ध पानी पिउने निर्णय गरिसकेँ। अब पालो हजुरहरूको। पिउने हैन त सफा र शुद्ध पानी

18/07/2026

पानी सफा मात्र होइन शुद्ध र स्वच्छ हुन पनि जरुरी छ।
त्यसैले त लुम्बिनी वाटर फिल्टर हाउसले विभिन्न कम्पनीका फिल्टरहरू बिक्री वितरण गर्दै आएको छ। विगत लामो समयदेखि बिक्री वितरण गर्दै आएको सहर्ष जानकारी गराउन चाहन्छु।
हामीसँग १३, ९९९ बाट फिल्टरको मूल्यहरू निर्धारित गरिएको छ। साथै किस्ता किस्तामा पनि फिल्टर उपलब्ध गराउँदै आएका छौं।

16/07/2026

हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद �
स्वस्थ पानी पिउ स्वस्थ जीवन जिउँ।
Marlin alkaline water purifier
5 years service warranty
1 year full parts guarantee

14/07/2026

पानी सफा मात्र होइन शुद्ध र स्वस्थ हुनु पनि जरुरी छ।
लुम्बिनी वाटर फिल्टर हाउसदेखि फिल्टर जडान गर्नुहोस् अनि ढुक्क हुनुहोस्
5 years service warranty
1 year full parts guarantee

Address

Butwal 08 Sukkhanagar , Sukrapath
Butwal
9090

Website

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी वाटर फिल्टर हाउस। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share