Gothalo Mart Sitarice Mill

Gothalo Mart Sitarice Mill Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gothalo Mart Sitarice Mill, Grocers, Tilottama 3 Sitarice Mill Chowk Bata 500m Paschim Nabin Path, Butwal.

देशको खाउँ
देशको लाउँ
देशमै रमाउँ
नेपाल बन्छ जब
नेपाल मै बन्छ तब।
तिलोत्तमा 3 सिताराइस मिल चोक देखि 500 मिटर पश्चिम नवीन पथ 📍
😊Mobile No: +977 974-7426006 वेबसाइट: 🌐www.gothalomart.com

17/08/2026

जय गोठालो
जय गोठालो
जय गोठालो
😀😀🤣

🇳🇵✨ देशको लाऔँ, देशको खाऔँ, देशमै रमाऔँ! ✨🇳🇵Raju Gurung🙏 राजु गुरुङ ज्यूको Gothalo Mart, Sitaram Rice Mill मा विशेष भ्रम...
16/08/2026

🇳🇵✨ देशको लाऔँ, देशको खाऔँ, देशमै रमाऔँ! ✨🇳🇵Raju Gurung

🙏 राजु गुरुङ ज्यूको Gothalo Mart, Sitaram Rice Mill मा विशेष भ्रमण!

नेपाली माटो, नेपाली उत्पादन र नेपाली व्यवसायप्रतिको माया ❤️
हाम्रो रोजाइ — स्वदेशी उत्पादन! 🇳🇵

आउनुहोस्, स्वदेशी उत्पादनको स्वाद र गुणस्तरको अनुभव लिनुहोस्।
🛍️ Gothalo Mart मा यहाँहरूलाई हार्दिक स्वागत छ।

👉 एकपटक अवश्य आउनुहोला है! ❤️🇳🇵
तिलोत्तमा 3 सिताराइस मिल चोक देखि 500 मिटर पश्चिम नवीन पथ 📍
😊Mobile No: +977 974-7426006 वेबसाइट: 🌐www.gothalomart.com

15/08/2026

काठमाडौं बाट मुना बजारको टिम गोठालो मार्ट तिलोत्तमा सीताराइस मिलको गोठालो मार्ट अबलोकन गर्न आउनु भयको थियो।उहाँहरुको माया सद भाब प्रति हामी गोठालो मार्ट परिवार आभरि छौ।

📢  GOTHALO MART TILOTTAMA मा कर्मचारी आवश्यकता🙏🙏🙏🙏🙏🙏 Gothalo Mart का लागि Gents १ जना कर्मचारी आवश्यक छ।⸻✅ आवश्यक योग्यत...
15/08/2026

📢 GOTHALO MART TILOTTAMA मा कर्मचारी आवश्यकता🙏🙏🙏🙏🙏🙏

Gothalo Mart का लागि Gents १ जना कर्मचारी आवश्यक छ।

✅ आवश्यक योग्यता तथा अनुभव
• Account सम्बन्धी पढाइ गरेको
• Departmental Store/Mart मा काम गरेको अनुभव भएको
• Barcode Scan तथा Barcode बनाउन जान्ने
• MS Excel सम्बन्धी राम्रो ज्ञान भएको
• Computer सम्बन्धी राम्रो जानकारी भएको
• Typing, Data Entry लगायतको काममा अनुभव भएको
• इमानदार, जिम्मेवार र मेहनती

👨 Gents – १ जना

🍽️ नास्ताको व्यवस्था हुनेछ
📍 नजिकका उम्मेदवारलाई प्राथमिकता दिइनेछ
🛵 टाढाबाट आउनेका लागि आफ्नै साधन अनिवार्य
💰 तलब आपसी समझदारीमा तय गरिनेछ⸻
📍 स्थान

Gothalo Mart
Sitarice Mill Chowk बाट करिब ५०० मिटर पश्चिम,
Nabin Path

Dinganagar
NIC Asia Bank बाट करिब **२०० मिटर पूर्व **

📞 सम्पर्क: ९७४७४२६००६

👉 इच्छुक तथा योग्य उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोला!

11/08/2026

देशको खाउँ
देशको लाउँ
देशमै रमाउँ
नेपाल बन्छ जब
नेपाल मै बन्छ तब।
तिलोत्तमा 3 सिताराइस मिल चोक देखि 500 मिटर पश्चिम नवीन पथ 📍
😊Mobile No: +977 974-7426006 वेबसाइट: 🌐www.gothalomart.com

📢  GOTHALO MART TILOTTAMA मा कर्मचारी आवश्यकता🙏🙏🙏🙏🙏🙏 Gothalo Mart का लागि Ladies १ जना र Gents १ जना कर्मचारी आवश्यक छ।⸻...
08/08/2026

📢 GOTHALO MART TILOTTAMA मा कर्मचारी आवश्यकता🙏🙏🙏🙏🙏🙏

Gothalo Mart का लागि Ladies १ जना र Gents १ जना कर्मचारी आवश्यक छ।

✅ आवश्यक योग्यता तथा अनुभव
• Account सम्बन्धी पढाइ गरेको
• Departmental Store/Mart मा काम गरेको अनुभव भएको
• Barcode Scan तथा Barcode बनाउन जान्ने
• MS Excel सम्बन्धी राम्रो ज्ञान भएको
• Computer सम्बन्धी राम्रो जानकारी भएको
• Typing, Data Entry लगायतको काममा अनुभव भएको
• इमानदार, जिम्मेवार र मेहनती

👩 Ladies – १ जना
👨 Gents – १ जना

🍽️ नास्ताको व्यवस्था हुनेछ
📍 नजिकका उम्मेदवारलाई प्राथमिकता दिइनेछ
🛵 टाढाबाट आउनेका लागि आफ्नै साधन अनिवार्य
💰 तलब आपसी समझदारीमा तय गरिनेछ⸻
📍 स्थान

Gothalo Mart
Sitarice Mill Chowk बाट करिब ५०० मिटर पश्चिम,
Nabin Path

Dinganagar
NIC Asia Bank बाट करिब **१५० मिटर पूर्व **

📞 सम्पर्क: ९७४७४२६००६

👉 इच्छुक तथा योग्य उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोला!

बङ्गलादेशी राजदूत सँग गोठालो मार्ट टिम काे छलफल स्थानीय वस्तु तथा मार्ट सञ्चालन सम्बन्धी सुझाव सल्लाह दिनु भयो ।
03/08/2026

बङ्गलादेशी राजदूत सँग गोठालो मार्ट टिम काे छलफल स्थानीय वस्तु तथा मार्ट सञ्चालन सम्बन्धी सुझाव सल्लाह दिनु भयो ।

यस तिलोत्तमा नगर पालिका, वडा नं ३, सिताराइस मिल देखि ५०० मिटर पश्चिममा रहेको गोठालो मार्टको शाखामा बंगालादेशका राजदुतद्व...
03/08/2026

यस तिलोत्तमा नगर पालिका, वडा नं ३, सिताराइस मिल देखि ५०० मिटर पश्चिममा रहेको गोठालो मार्टको शाखामा बंगालादेशका राजदुतद्वारा स्थानीय र स्वदेशमा उत्पादित विभिन्न बस्तुहरुको निरिक्षण गर्नु भयो।

Address

Tilottama 3 Sitarice Mill Chowk Bata 500m Paschim Nabin Path
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Gothalo Mart Sitarice Mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category