Dmk Xpress

Dmk Xpress निडर समाचार, जिम्मेवार पत्रकारिता ! Special Birthday Cake are available....

24/05/2026

किराँत राई उभौली साकेला सिली दमक नगरपालिका वडा नं. ८,९,१० को संयुुक्त कार्यक्रम @ चन्द्रमाबाटिका दमक ९

प्रकाश प्रसाईं मनोनित।।झापा दमक निवासी प्रकाश प्रसाईंलाई रास्वपाले वन, वातावरण तथा प्राकृतिक स्रोत केन्द्रीय विभाग सदस्य...
24/05/2026

प्रकाश प्रसाईं मनोनित।।

झापा दमक निवासी प्रकाश प्रसाईंलाई रास्वपाले वन, वातावरण तथा प्राकृतिक स्रोत केन्द्रीय विभाग सदस्यमा मनोनित गरेको छ ।

नयाँ जिम्मेवारीसँगै प्रसाईंले वन तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा राखिएको रास्वपाले जनाएको छ ।

23/05/2026

साँझ पख रुज्दै गरेकाे दमक बजार !

23/05/2026
23/05/2026

एकैछिनकाे वर्षातले जलमग्न दमक बजार ।

23/05/2026

दिनभरकाे अत्यधिक गर्मि पछि साँझ पखकाे वर्षाले दमकमा राहत महसुुस गरिएकाे छ ।

23/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला बिस्तारित बैठकमा आफ्नै सांसदहरू किन लखेटिए ।

23/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङले दमक आएर के भने ! Part 19

23/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङले दमक आएर के भने ! Part 18

23/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङले दमक आएर के भने ! Part 17

23/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङले दमक आएर के भने ! Part 16

Address

Kirat Chowk
Chowk

Telephone

+97723585484

Website

Alerts

Be the first to know and let us send you an email when Dmk Xpress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share