Gauri Macha Palan Tatha Bhura Uthpadan Farm Pvt.Ltd

Gauri Macha Palan Tatha Bhura Uthpadan Farm Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gauri Macha Palan Tatha Bhura Uthpadan Farm Pvt.Ltd, Fish Farm, kalika toal dhangadhi kailali, Dhangadhi.

11/10/2025

तपाईंलाई ताजा र गुणस्तरीय माछा चाहिएको छ?
अब टाढा जानु पर्दैन गोरी माछापालन तथा भुरा उत्पादन फार्ममा Fresh & Healthy माछा सीधा उत्पादन स्थलबाट पाइन्छ।

हामीले रहु, कमल काड, बिगहेड, सिल्भर, ग्रास, जलकपुर लगायतका विभिन्न किसिमका माछा तथा भुर्राहरु उत्पादन तथा बिक्रि गरिरहेका छौं। हामीले माछा तथा भुर्राहरु
तपाईंको स्थानसम्म पुर्‍याउने transportation सुविधा पनि गरेका छौ।हाम्रो माछा केवल स्वादिलो मात्र होइन healthy र hygienic पनि छ।

माछा बाट पाइने फाईदाहरु:-
दिमाग तेज बनाउँछ
प्रोटिनको राम्रो स्रोत
छालामा चमक ल्याउँछ
गर्भवती र बच्चाको विकासमा सहयोग
तनाव कम गर्छ

अहिले नै सम्पर्क गर्नुहोस् वा फार्ममा visit गर्नुहोस्।
गोरी माछापालन तथा भुरा उत्पादन फर्म प्रा. लि.
ध.उ.म.न.पा.–२, कैलाली
सम्पर्क नं:-9824652972तपाईंलाई ताजा र गुणस्तरीय माछा चाहिएको छ?

सम्पर्क नं:-9824652972

27/12/2024

Address

Kalika Toal Dhangadhi Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Gauri Macha Palan Tatha Bhura Uthpadan Farm Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category