Sana Xettri

Sana Xettri स्वर्गमा मेरा बाबा हुनुहुन्छ,
त्यसैले स्वर्गमाथि विश्वास लाग्छ।😥🙏🏼

08/08/2026

I'm on the weekly engagement list for Manita Gautam.जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ
छाती पोल्दा पोल्दै निस्केको मुस्कान ।😥🙏🏼

06/08/2026

हो! यो जिन्दगीलाई अब जिन्दगी जस्तै बनाउनुपर्छ,
हृदयको घाउ सबै भत्काउनुपर्छ।

06/08/2026

धेरै भाग दौड पछि थाहा भयो,
एकलोपन पनी गन्तब्य नै रहेछ❣️🥀

05/08/2026

बेवस्ताको अर्थ तिमीले सिखायौ अब धैरियताको पाठ मैले सिखाउने छू तिमीलाई !!

05/08/2026

सुन र गुन दुबै महँगाे छ, सुन लगायको सबैले
देख्छन,तर गुन लगाएकाे कसैले देख्दैन ।

05/08/2026

अध्यारो रात जस्तै भएको छ जिन्दगी न बाटो देखिन्छ,
न त गन्तब्य❤️‍🩹😥

17/07/2026

I accepted 1 fan badge from Pramila Thapa.

16/07/2026

With Pramila Thapa – I just got recognized as one of their top fans!

बिस्ना धामी
16/07/2026

बिस्ना धामी

14/07/2026

Arati Gautam

Address

Mahakali Nagarpalika Dodhara Chadani -3 Davisthan
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Sana Xettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category