16/04/2026
निर्माणाधीन घोराही तुलसीपुर ४ लेन सडक खण्ड अन्तर्गत सौडिकुलामा फेरि अर्को बाइक दुर्घटना भएको छ। दुर्घटनाबाट घाइते मोटरसाइकल चालकलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ।
घटनाको बारेमा सम्पूर्ण विवरण आउन बाकि ।।।।।