yadunath pandey

yadunath pandey मानिस सामाजिक प्राणी भएको नाताले समाज विकसित हुँदै जानु स्वाभाविक भएको र विकसित परिवेशमा आफूलाई अग्रगमनतिर लैजानु चाहिँ मेरो उद्देश्य रहनेछ।

16/05/2026
16/05/2026

नेपाल vs अमेरिकाको odi म्याचमा आज कुशल भुर्तेलको १२० रनको शानदार सेन्चुरीको साथमा नेपालले 9 विकेटले अमेरिकालाई हराउन सफल भएको छ

13/12/2025

नेपालको एनपीएल क्रिकेट म्याचको आज फाइनल खेल सम्पन्न भएको छ। फाइनल गेममा नेपालका कप्तान रोहित पौडेल क्याप्टेन भएको लुम्बिनीले सुदूरपश्चिमलाई जितेको छ।

24/09/2025

आकाशबाट झर्ने पानीलाई रोक्ने शक्ति मानिससँग हुँदैन, तर यसबाट बच्नको लागि हामी छाता बोकेर हिँड्न सक्छौं।
जीवनका समस्या पनि त्यस्तै हुन्—
रोक्न नसकिए पनि सामना गर्ने उपाय भने आफ्नै हातमा हुन्छ।

Address

बागमती प्रदेश मकवानपुर गढी गाउँपालिका वडा नं ६ डुम्रेकुना
Hetauda
[email protected]

Website

Alerts

Be the first to know and let us send you an email when yadunath pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category