गणेश कृषि फर्म माछा पालन

गणेश कृषि फर्म माछा पालन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गणेश कृषि फर्म माछा पालन, Fish Farm, कचनकवल ०४ खुट्टामनी, Jhapa District.

आजै हामीलाई सम्पर्क गर्नु होला।
09/07/2026

आजै हामीलाई सम्पर्क गर्नु होला।

09/07/2026

गणेश कृषि फर्म: माछाको भुरा बिक्री🐟
गुणस्तरीय माछाका भुराहरूका लागि आजै सम्पर्क गर्नुहोस्!
हामी उच्च जातका र स्वस्थ माछाका भुराहरू उपलब्ध गराउँछौँ। व्यवसायिक माछा पालन गरी मनग्य आम्दानी गर्न चाहने सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूका लागि विशेष सुविधा।
📍 उपलब्ध सेवाहरू
स्वस्थ र छिटो बढ्ने जातका भुराहरू
माछा पालन सम्बन्धी आवश्यक परामर्श
सुलभ मूल्यमा उच्च गुणस्तर
📞 सम्पर्क विवरण
तपाईंको आवश्यकता अनुसार भुरा अर्डर गर्नका लागि तलका नम्बरमा सम्पर्क गर्नुहोस्:
सम्पर्क नम्बर: ९८१५०७७९३२
WhatsApp: 9825908831
नोट: समयमै अर्डर गरी आफ्नो पोखरीमा माछा हाल्ने तालिका मिलाउनुहोला। हामी तपाईंको सफलताको कामना गर्दछौं!

09/07/2026

माछा को भुरा चाएको मा गणेश कृषि फर्म माछा पालन मा सम्पर्क गर्नु होला।
सम्पर्क नम्बर : ९८१५०७७९३२
Whatsapp Number : 9825908831

10/05/2025

नेपाली माछा नै किन खाने ?

नेपाली माछाको उपभोग गर्नाले हाको स्वास्थ्यमा फाइदा पुग्नुका साथै नेपाली कृक्षकको पेशालाई पनि ठेवा पुर्याउन मद्धत गर्दछ ।

माछामा अपाच्य बोसोको मात्रा न्युन हुन्छ तथा स्वास्थ्यलाई आवश्यक ओमेगा-३ र ओमेगा-३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ, यी दुवैले कोलेस्ट्रोल नियंत्रण गर्न मद्दत गर्छ।

माछामा मानव शरीरलाई मांसपेशीहरु बनाउन आवश्यक प्रोटिन, जिंक, क्याल्सियम, म्याग्नेसियम र अन्य आवश्यक सनिजहरू पाइन्छ।

माछामा भिटामिन ए (A) पाइन्छ, यो एक आवश्यक प्रन्टिअक्सिडेन्ट तत्व हो, जुन आँखाको स्वास्थ्यसंग जोडिएको छ।

आयातित माछाहरुमा विभिन्न किसिनको स्वस्थ्यको लागि अत्यन्त हानिकारक preservatives हरु प्रयोग गरीन्छ। नेपाली वा स्थानीय काषाहरु ताजा नै प्रयोग गरिने भएकोले यो समस्या हुँदैन ।

माछा खाऔं, स्वस्थ रहौ

गणेश कृषि फर्म माछा पालन

11/09/2024

ठूलो माछा चाएको मा सम्पर्क गर्नु होला।
सम्पर्क नं: 9815077932
Whatsapp: +9779825908831

11/09/2024

Address

कचनकवल ०४ खुट्टामनी
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when गणेश कृषि फर्म माछा पालन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category