Nmc CoopShop Gauradaha

Nmc CoopShop Gauradaha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nmc CoopShop Gauradaha, Grocers, Gauradaha Jhapa, Jhapa District.

12/07/2026

गाैरादह सहकारी पसलबाट २०८३ जेठ महिनाको पसलगत उत्कृष्ट खरिदकर्ता श्री प्रविना राई ज्यूलाई हार्दिक बधाई 🎉👏

एनएमसी सहकारी पसलसँगको निरन्तर विश्वास, साथ र उत्कृष्ट कारोबारका लागि धन्यवाद। आगामी दिनहरूमा पनि सफलताको कामना गर्दछौं। 💚

#पसलगतउत्कृष्टखरिदकर्ता #हार्दिकबधाई

14/04/2026

एनएमसी सहकारी पसलहरू बन्द रहने सम्बन्धी सूचना !!!

29/01/2026
29/01/2026

लत्ताकपडा (Apparel Group) का सम्पूर्ण सामानहरूमा माघ १ गतेदेखि माघ १५ गतेसम्म लागू गरिएको १५% छुट अफरको अवधि माघ २४ गते शनिबारसम्म थप गरिएको जानकारी गराइन्छ।

17/01/2026

🎉 Limited Time Special Offer! 🎉

एनएमसी सहकारी पसलमा लत्ताकपडाका सम्पूर्ण सामानहरूमा १५% सम्मको छुट 🛍️
🗓️ अफर अवधि: माघ १ गतेदेखि माघ १५ गतेसम्म

चाडाेँ गर्नुहोस् । विशेष छुट नछुटाउनुहोस्, आजै किनमेल गर्नुहोस्! ✨
- Terms & Conditions apply.

Address

Gauradaha Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Nmc CoopShop Gauradaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category