Aadhyashree Krishi Ghar

Aadhyashree Krishi Ghar रत्नम दानेदार मल तथा कृषिजन्य सामग्री केन्द्र

🌱 अर्गानिक र विषादी–रहित खेतीको उत्कृष्ट विकल्प – रत्नम DAP अर्गानिक मलआलु, मकै, धानलगायत सबै बालीमा प्रयोग गर्न उपयुक्त...
16/11/2025

🌱 अर्गानिक र विषादी–रहित खेतीको उत्कृष्ट विकल्प – रत्नम DAP अर्गानिक मल

आलु, मकै, धानलगायत सबै बालीमा प्रयोग गर्न उपयुक्त।

विगत दुई वर्षदेखि धानमा प्रयोग गर्दा अत्यन्त राम्रो उत्पादन देखिएको छ। अब आलु–मकै छर्ने बेला भएकोले अर्गानिक खेतीलाई थप प्रभावकारी बनाउन रत्नम DAP प्रयोग गरेर उत्पादन बढाउन सक्नुहुन्छ।

✔️ माटोको उर्वराशक्ति बढाउँछ
✔️ विषादी–रहित, पूर्ण अर्गानिक
✔️ बाली दाना भरिन्छ, उत्पादन वृद्धि
✔️ स्वस्थ खानालाई प्रोत्साहन

प्रत्यक्ष सम्पर्क:

शिवगञ्ज – तेजप्रसाद सिटौला
9808207576 Teju Sitoula Bhola Mainali

DAP Rock Phosphate Mix Fertilizer 25% ओर्गानिक कार्बन – माटोलाई उपजाउ बनाउँछफस्फोरस (P₂O₅) 10% – जराको विकासमा उत्कृष्टन...
06/07/2025

DAP Rock Phosphate Mix Fertilizer

25% ओर्गानिक कार्बन – माटोलाई उपजाउ बनाउँछ
फस्फोरस (P₂O₅) 10% – जराको विकासमा उत्कृष्ट
नाइट्रोजन 0.8% – हरियो र ताजा बाली बोटबिरुवा
पोटास (K₂O) 0.5% – फलफूलको गुणस्तर सुधार
pH 8.5 – माटोको सन्तुलन कायम

C:N अनुपात

🇳🇵 नेपाल सरकारबाट मान्यता प्राप्त!🌾 ATHRAV AGRICURE को उच्च गुणस्तरको NPK 20:20:10 मल अब नेपालमा!अब नेपाली कृषकहरूले पनि...
04/07/2025

🇳🇵 नेपाल सरकारबाट मान्यता प्राप्त!

🌾 ATHRAV AGRICURE को उच्च गुणस्तरको NPK 20:20:10 मल अब नेपालमा!
अब नेपाली कृषकहरूले पनि पाउनेछन् भारतको प्रसिद्ध ATHRAV AGRICURE Pvt. Ltd. द्वारा उत्पादित भरपर्दो र उच्च गुणवत्ता भएको मल।

🟢 विशेषताहरू:
• 🌱 सन्तुलित पोषण (नाइट्रोजन 20% - फस्फोरस 20% - पोटास 10%)
• 🌿 सिँचाइ, फलफूल, तरकारी र अन्नबालीका लागि उपयुक्त
• 🔬 ISO 9001:2014 प्रमाणित उत्पाद
• 🧪 दानेदार स्वरूप – छर्न सहज र प्रभावकारी

📦 प्याकेजिङ: 50 केजी शुद्ध वजन
🔒 सुरक्षित र टिकाउ प्याकिङ
🚫 “Use No Hooks” – प्याकेट क्षति हुन नदिन आग्रह

📢 अब चाँडै नै उपलब्ध – तपाईंको नजिकको कृषि सामग्री विक्रेतामा!

ATHRAV AGRICURE – “Strengthening agriculture roots…”

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
🔗 Website: www.athravagrigure.com
Nepal Distributors: Triangle Nepal trading and supplies pvt. Ltd. Birtamode
Mobile number:9803366115
9708038992,
Shivjung: 9808207576 Teju Sitoula

Address

Shivasatakshi Municipality, Shivjung
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Aadhyashree Krishi Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share