Jalthal Super Store

Jalthal Super Store our trusted destination for groceries,cosmetics, fresh bakery, household essentials & more. Retail & Wholesale. A Better Way to Shop

27/08/2026

सबै सामान, एउटै छानामुनि 🛍️
घरायसी सामानदेखि किचनका सामग्री, कस्मेटिक्स, बच्चाका खेलौना, तथा दैनिक आवश्यकताका सबै सामान अब एउटै छानामुनि!
✨ सजिलो किनमेल, उत्कृष्ट छनोट र आकर्षक मूल्य — तपाईंको आफ्नै जलथल सुपर स्टोरमा।
किनमेलको नयाँ गन्तव्य — जलथल सुपर स्टोर!

26/08/2026

🎉 हार्दिक स्वागत तथा निमन्त्रणा! 🎉
आज भदौ १० गते हाम्रो जल्थल सुपर स्टोरको भव्य शुभारम्भ हुँदैछ। 🛍️✨
यस विशेष अवसरमा हजुरहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा आत्मीय निमन्त्रणा गर्दछौँ। ❤️
आउनुहोस्, नयाँ किनमेलको गन्तव्य जल्थल सुपर स्टोरको भव्य ओपनिङमा सहभागी भई यो खुसीको क्षण हामीसँगै मनाउनुहोस्। 🙏🎊
तपाईंहरूको उपस्थितिले हाम्रो उत्साह अझ बढ्नेछ।
🌸 जल्थल सुपर स्टोर परिवार 🌸

25/08/2026

🎉 भोलि भव्य शुभारम्भ! 🎉
अब प्रतीक्षाको घडी सकिँदैछ! 💙🧡
🛒 JALTHAL SUPER STORE – Birtabazar
📅 भोलि, भाद्र १० गते
🔥 Opening Special – Up to 50% OFF
भोलि भेटौंला! 🙏
A Better Way to Shop

25/08/2026

सूचना
विशेष कारणवश भोलि एक दिनका लागि हाम्रो हल्दिबारी (मंगलबारे) शाखा बन्द रहनेछ।
पर्सिदेखि नियमित रूपमा सेवा सञ्चालन हुनेछ।
यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। 🙏
Jalthal Super Store
Haldibari Branch

24/08/2026

भाद्र १० गते — भव्य शुभारम्भ
🎁 विशेष अफर र आकर्षक छुटसहित!
बिर्ताबजार, हल्दिबारी
भेटौँ है भाद्र १० गते! ❤️

UPDATED GRAND OPENING DATEप्रिय ग्राहकवर्ग,थप व्यवस्थित तयारीका लागि JALTHAL SUPER STORE को Grand Opening अब भाद्र १० गत...
19/08/2026

UPDATED GRAND OPENING DATE
प्रिय ग्राहकवर्ग,
थप व्यवस्थित तयारीका लागि JALTHAL SUPER STORE को Grand Opening अब भाद्र १० गते हुने जानकारी गराउँदछौं। मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। 🙏

19/08/2026

छिट्टै भेटौँला ❤️
हाम्रो काम तीव्र गतिमा अघि बढिरहेको छ। 🚀
तपाईंहरूसँग भेट्ने त्यो विशेष दिन अब धेरै टाढा छैन।
तयारी अन्तिम चरणमा छ—अब छिट्टै नै तपाईंहरूमाझ भेट हुनेछ।
हामी आउँदैछौँ… भेटौँला चाँडै! ✨

17/08/2026

तपाईंहरूमाझ आउन हामी तीव्र गतिमा तयारी र काम गरिरहेका छौँ। अब तपाईंहरूसँगको भेट धेरै टाढा छैन—हामी अझै जोश, उत्साह र समर्पणका साथ अन्तिम तयारीमा जुटिरहेका छौँ। ❤️ #

Address

Haldibari & Birtabazar
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Jalthal Super Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category