18/06/2026
सुचना सुचना !
सम्पुर्ण उधारो खाएर पैसा माग्दा अनेक बहाना गराउने भगवान रुपि ग्राहकलाई आजको मिति बाट २ दिन भित्र आफ्नो आफ्नो तिर्नु पर्ने रकम भुक्तानी गर्दिनुहुन अनुरोध छ
अन्यथा रकम सहित फोटो सार्बजनिक गरिदिने जानकारी गराइन्छ।
धन्यवाद