31/08/2026
भोटेकोशीमा आएको बाढीले सृजित यो अकल्पनिय दुखद घडीमा सम्पूर्ण दिवंगत आत्मा प्रति हार्दिक श्रदान्जलि अर्पण💐💐 गर्दै सम्पूर्ण परिवारजनमा समबेदना ब्यक्त गर्दछौ/
साथै यो विषम अवस्थामा भगवानले सम्पूर्णमा धर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थनाका साथ यस भेराइटि फ्रेश एग्रो प्रोडक्ट्स प्रा लि र यसमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट सानो आर्थिक सहयोग पनि उपलब्ध गराएका छौ/
Our deepest condolences to all those affected by the devastating floods. 🕊️
Our hearts go out to the families who have lost their loved ones, homes, and livelihoods. May the departed souls rest in peace, and may those affected find strength, courage, and hope during this difficult time.
Let us stand together, support one another, and pray for the safety and recovery of everyone affected. 🙏🕯️