Balen cyber sena

Balen cyber sena Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balen cyber sena, Grocers, Sandhara, Kathmandu.

06/03/2026

अब कि वार

05/03/2026

अब के थाहा पाउन
follow US

02/03/2026

चेतना भया

22/02/2026

के हो त कुरा
बिरोध तर तथ्यका आधारमा कुरा गरौँ।
के साँच्चै बालेनले भ्रष्टाचार गर्यो?
वा भ्रष्टाचार विरुद्ध उभिँदा कसैलाई असहज बनायो?
🔹 मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा कौडीको भाउमा भाडा तिरेर करोडौँ उठाइरहेको विषय उठाउनु गल्ती हो?
🔹 तिहारमा स्वदेशी फूललाई प्राथमिकता दिनु राष्ट्रघात हो?
🔹 लोप हुन थालेका जात्राहरूलाई पुनर्जीवन दिनु अपराध हो?
🔹 साँघुरा सडकपेटी फराकिलो बनाउनु गल्ती हो?
🔹 अव्यवस्थित कवाडी व्यवसायलाई व्यवस्थित गर्न खोज्दा जातीय विरोधी बनाइयो — के त्यो न्याय हो?
✅ सडक पेटीमा अव्यवस्थित व्यवसाय गर्नेलाई महानगरमा स्थायी योग्यता अनुसारको नियुक्ति दिनु गलत हो?
🚨 चुच्चे नक्सा भन्दा ग्रेटर नेपाल नक्सा राख्नु गलत हो?
😱 नेपालको धर्म प्रति आघात पुग्ने हिन्दी चलचित्रहरू लाई चल्न नदिनु गलत भयो?
🔹 नक्साबाट हराइसकेका टुकुचा जस्ता खोलाहरूलाई पुनर्जीवन दिनु गलत हो?
📚 शिक्षामा परिवर्तन:
गत वर्ष मात्र काठमाडौँ बाहिरबाट जाने विद्यार्थी सहित ३१ हजारभन्दा बढीलाई पूर्ण छात्रवृत्ति।
हरेक वर्ष सीप मेला — हजारौँ युवालाई सीप सिकाउने प्रयास।
🏥 स्वास्थ्य क्षेत्रमा:
५६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध।
🚑 महानगरको मेयर भएर कर्णालीमा एम्बुलेन्स पठाउनु गल्ती हो? भारत र जापानका सहयोग का एम्बुलेन्स गर्ब साथ सडकमा कुदाएर राष्ट्रवादी हुनुपर्थ्यो?
🚮 काठमाडौँको फोहोरको अवस्था कस्तो थियो? पार्टीका कार्यकर्ताहरूको अवरोध बीच पनि व्यवस्थापन गर्नु गलत हो?
🛣️ बाटाघाटा कस्ता थिए? अहिले कस्तो छन्? एउटा सडकपेटी खुला पार्न खोज्दा अवरोध भएको होइन? विरोधका बीच, अवरोधका बीच — एक्लो मेयरले कति काम गर्‍यो?
🌊 १६औँ शताब्दीका पुराना पोखरी पुनर्जीवन।
🏞️ अतिक्रमित सरकारी जग्गा फिर्ता। पैसा र शक्तिको आडमा बनाएका संरचनामा डोजर लगाउनु गलत?
🌳 खोलाको बगरदेखि अतिक्रमित जग्गामा पार्क स्थापना।
🏟️ खुलामञ्च सधैँका लागि खुला।
💡 ६२ वटा चोकमा हाई–मास्ट लाइट। साँझ परेपछि झलमल्ल शहर। न्यु रोड र दरबार मार्गमा भूमिगत विद्युतीयकरण गर्नु गलत हो?
🛕 मन्दिरहरूको पुरानै शैलीमा पुनर्निर्माण — इतिहास जोगाउने प्रयास। हाडिगाउँमा हाडी जात्रा।
🏢 काठमाडौँ टावरको अर्बौँ घाटाको काण्ड बाहिर ल्याउने साहस। एमाले सांसदले घरेलु कामदारलाई बन्धक बनाएको कुरा बाहिर ल्याउने गलत हो?
भ्रष्टाचारमा

19/02/2026

हिजो #जनकपुरमा तराई/मधेशभरका #कांग्रेस कार्यकर्ता जम्मा थिए भने #धनगढीमा सुदुरपश्चिमका आम जनता उपस्थित थिए । तर #झापामा एउटा TV च्यानलको डिवेड हुँदैथ्यो ।

एकैदिन सुनिएका/देखिएका प्रस्तावित ३ प्रधानमन्त्री उम्मेदवारका कुराहरू :

१. बालेन्द्र शाह
२. गगन थापा
३. केपी शर्मा ओली

सुदूरपश्चिम प्रदेश, धनगढीमा रास्वपा वरिष्ठ नेता #बालेनले केवल ३ मिनेटमा ३ करोड नेपालीकै कुरा गरे । नेपाललाई स्विटजरल्याण्ड होइन, नेपाललाई नेपाल नै बनाउने हो । खल्तीमा पैसा नभएर पनि आम नागरिकले पढ्न पाउनु पर्‍यो, उपचार पाउनुपर्‍यो । कुनै दल नेताको केवल क्षेत्र हेरर विकास होइन, नेपाल हेरेर बिकास हुनुपर्‍य्प । २ वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा नबन्ने होईन अब डेढ वर्षमा बन्नुपर्‍यो, चाहे जसरी हुन्छ तर बन्नु पर्‍यो भन्दै हामी मत माग्न होइन, काम माग्न आएका हौं भने । उनी सँगै मंचमा देखिएका एकसेएक होनहार सक्षम अनुहार देखियो ।

#गगन थापाले जनकपुरको सभामा लेखेर मैथिलीमा बोल्दै कांग्रेस अब बद्लिएको दाबी गरे । तर लामो भाषण दिदै उहीँ पुराना कुराहरु दोहराए । मधेश र मधेशीलाई भावनात्मक रूपमा आकर्षित गर्दै रट्टामार तर्कवितर्कहरु पनि प्रस्तूत गरे । तर जेनजी विद्रोहलाई भने आत्मसात गर्दै प्रस्तूत भए । अन्य दल र नेताहरू चिढाउने गाली गलोज गर्ने खालका कुरा गरेनन् । तर उनिसँग मंचमा उहीँ पुराना अनुहारहरु जो बिगतमै आफ्ना असफलता देखाईसकेका छन् तिनै नेताहरू देखिए । यद्यपि उक्त नेताहरूमा उहीँ घमण्ड, रुवाफ देखिन्थ्यो ।

अनि झापाको एउटा डिबेटमा नेकपा एमालेका अध्यक्ष #ओलीले उहि पुरानै उखान-टुक्का र कथा दोहोर्‍याए। नयाँ पुस्ताको आन्दोलन, अपेक्षा र सपनालाई मात्र होइन, वानेश्वर सडकमा भएको विरोधलाई आतंकको नाम दिए । अध्यक्ष ओलीले आफ्नो हार स्वीकार गरेको महसुस हुनेगरी प्रस्तूत भए ।

यसो हेर्दा #रास्वपालाई सत्ता र कांग्रेसलाई #विपक्षको कुर्सी तर एमालेलाई बिदाई नै गर्ने मूडमा जनता देखिन्छन् ।।

02/02/2026

बालेन लाई नेतृत्व हस्तान्तरणमा कुनै दुविधा छैन किन बालेन चुनावी प्रचारप्रसारमा होइन देशको अवस्था बुझ्न हिडेका छन ।
नत्र
कोहि यस्तो नेता आज सम्म जन्मेको छैन जस्ले नेपालीको सम्पूर्ण भुगोलमा भौतिक उपस्थिति जनाएको होस।
ठिक कि बेठिक?

27/01/2026

नेपाल प्रहरी र शसस्त्र प्रहरी अगाडी पछाडी लिएर हिडेको त छैन
#कमसेकम #

# #वालेन # #

26/01/2026

बालेनले सरकारी गाडी र तेल त चलाको छैनन््
# #कमसेकम # #

26/01/2026

बालेनले चढेको गाडीमा प्रश्न गर्नेले
23 र 24 गते घर गाडी जल्दा तुरुन्तै अर्को घर गाडी कहाँबाट आयो ?
तेता सोचौ

Address

Sandhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Balen cyber sena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category