आभा महिला बचत तथा ऋण सहकारी संस्था लि.Abha Mahila SACOS

  • Home
  • Nepal
  • Kathmandu
  • आभा महिला बचत तथा ऋण सहकारी संस्था लि.Abha Mahila SACOS

आभा महिला बचत तथा ऋण सहकारी संस्था लि.Abha Mahila SACOS सदस्यहरूले बनाएको सहकारी सस्था । बुढानिलकण्ठ नगरपालिका वार्ड न ८, गोल्फुटार, काठमाडौ ।

28/08/2026
संस्थाकि जेष्ठ सदस्य धनकुमारी सापकोटाको आज मिति २०८३/०५/१२ गते ऋषितर्पणी पुर्णिमाको दिन ९२बर्षको उमेरमा  बिहान ५ बजेको आ...
28/08/2026

संस्थाकि जेष्ठ सदस्य धनकुमारी सापकोटाको आज मिति २०८३/०५/१२ गते ऋषितर्पणी पुर्णिमाको दिन ९२बर्षको उमेरमा बिहान ५ बजेको आसपासमा दु:खद निधन भएकोले स्वर्गीय आमाप्रती हार्दिक श्रद्धा सहित भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । संस्थाकि निबर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक प्रमिला सापकोटाकि ममतामयी आमाको निधनको दुखद घडीमा शोकसन्तप्त परिवारमा गहिरो समबेदना ।

25/07/2026

सहकारी बिचपनी सहकार्य गरौ !

Address

Budhanilkantha-8, Golfutar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when आभा महिला बचत तथा ऋण सहकारी संस्था लि.Abha Mahila SACOS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share