20/09/2026
के तपाईं Commercial Building खोज्दै हुनुहुन्छ?
🏢✨तपाईंले कहिल्यै सोच्नुभएको छ, शहरका मुख्य बिजनेस हबहरूमा एकाएक चल्तीका जग्गा र भवनहरू किन बिक्रीमा आउँछन्?
यसका मुख्य २ वटा मात्र कारण हुन्छन्:
1️⃣ अंशवण्डा (Property Division)
2️⃣ बैंक लोन (Bank Loan / Liquidation)
नेपालको सन्दर्भमा एउटा अकाट्य सत्य के हो भने—जग्गाको मूल्य वृद्धि र व्यावसायिक भवनबाट आउने मासिक भाडा (Rental Income) भन्दा सुरक्षित र बढी मुनाफा दिने अर्को कुनै पनि बिजनेस छैन!
📈💡 एउटा महत्त्वपूर्ण सुझाव:जब तपाईं मुख्य व्यापारिक क्षेत्र (Core Business Hub) मा प्रोपर्टी खोज्नुहुन्छ,
तब आफ्नो सोचे जस्तो हुबहु जग्गाको सेप (Shape) वा डिजाइनको बिल्डिङ नपाइन सक्छ।
त्यहाँ "कहाँ, कस्तो उपलब्ध छ" त्यसमै चल्नुपर्ने हुन्छ।
यदि आफ्नै काल्पनिक नक्सा मात्र खोजिरहनुभयो भने, त्यो सपना मात्र रहन सक्छ।
तपाईंको उद्देश्य प्रष्ट हुनुपर्छ: "मलाई ढुक्कको भाडा आम्दानी (Rental Income) चाहियो!"
यदि तपाईं पनि काठमाडौँका प्राइम लोकेसनहरूमा व्यावसायिक जग्गा वा भवन खरिद/बिक्री गर्न चाहनुहुन्छ भने, हामीलाई सम्झनुहोस्।
📌 Cmarga Real Estate
📞 सम्पर्क: 9840042012