16/08/2026
🎉 २००+ पार्सल सफलतापूर्वक डेलिभरी! 🌾
२०० भन्दा बढी परिवारसम्म परम्परागत स्वाद पुर्याउने अवसर पाउनु हाम्रो लागि गर्वको कुरा हो। यो उपलब्धि केवल संख्या होइन, तपाईंहरूको विश्वास, माया र साथको प्रतीक हो।❤️
🙏 हामीमाथि विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथले नै हामीलाई अझ धेरै घरसम्म परम्परागत स्वाद पुर्याउने प्रेरणा दिएको छ।
🌾 परम्परागत स्वाद, हरेक घरसम्म।
📞 अर्डर गर्न: 9708979101