Business Interest Group Of Industries Limited

Business Interest Group Of Industries Limited BIG Industries was established in February 2021 to serve society through healthy and hygienic agro products

Business Interest Group of Industries Ltd. – BIG Industries was established in February 2021 to serve society through healthy and hygienic agro products and promote entrepreneurship culture by investing in diversified sectors. The company has envisioned integrating, professionals, experts, farmers, and the public through inclusion in ownership and community empowerment. The company shall operate i

ts business activities in diversified sectors including agro production, trade and distribution, hospitality, agro-tourism, farm housing, education, health, and clean energy. The company shall continuously monitor the potential areas for business through business research and development. It shall validate investment opportunities through expert reviews, business feasibility plans, and diversified portfolios. Mostly, the industries promoted by BIG shall be public enterprises with public offerings and listed on the stock exchange as per prevailing laws. The company has established various subsidiaries in diversified areas. Agro-processing and trading have already been started for establishing market connectivity and pe*******on. The company has already acquired about 35 bighas of land in various locations for developing model agriculture and research facility, industry establishment, and community farming.

20/04/2026

बिग ईण्डष्ट्रिज लिमिटेडको उर्जा क्षेत्र अन्तर्गत लगानी रहेको
कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

के तपाईंलाई कालिन्चोक हाइड्रोपावरको आईपीओ पर्‍यो त?
कृपया कमेन्ट गर्नु होला

17/04/2026

बिग इन्डस्ट्रिजको हस्पिटालिटी सेक्टर अन्तर्गतको लगानी रहेको बूढानीलकण्ठ हेरिटेज होटल सेबोनको आइपियो पाइपलाइनमा सूचीकृत भएको छ।


16/03/2026

Big industries agro farm

Information about circuit breaker in Nepse.Can be expect circuit today also?Please comment your insights.
10/03/2026

Information about circuit breaker in Nepse.
Can be expect circuit today also?
Please comment your insights.

Information about market halt system in Nepse

02/03/2026

Issue in Nepse website
01/03/2026

Issue in Nepse website

नेप्से जस्तो एउटा संबेदन सिल छेत्रबाट हुने एस्तो गल्तीमा केहि नोटिस जारी हुन पर्ने होइन र ?

01/03/2026

नमस्कार 🙏
कमेन्ट गर्नु हुने सम्पूर्णमा धन्यबाद
बिग ईण्डष्ट्रिज लिमिटेडको उर्जा क्षेत्र अन्तर्गत कालिन्चोक हाइड्रोपावर लिमिटेडमा लगानी पछि बिग ईण्डष्ट्रिज लिमिटेडको नेतृत्वमा नया हाइड्रोपावर, ग्रीन गोर्खा कम्पनी मार्फत “अपर दरौदी जलविद्युत् आयोजना” निर्माणको चरणमा अघि बढिरहेको छ। यो आयोजना हाम्रो ऊर्जा उत्पादनको यात्रामा कोसेढुङ्गा बन्नेछ।

second step in

27/02/2026

बिग ईण्डष्ट्रिज लिमिटेडको उर्जा क्षेत्र अन्तर्गत कालिन्चोक हाइड्रोपावर लिमिटेडमा लगानी पछि बिग ईण्डष्ट्रिज लिमिटेड नेतृत्वमा नया हाइड्रोपावर निर्माणको चरणमा अघि बढिरहेको छ। सो हाइड्रोपावरको नाम जानकारी भए कमेन्ट गर्नु होला।

#हामीलाई #आउने #जिज्ञासाको #जवाफ #हाम्रै #लगानीकर्ताबाट
taking second step in

26/02/2026

Summary of investment of Metro Equity fund :





25/02/2026

बिग ईण्डष्ट्रिज लिमिटेडको उर्जा क्षेत्र अन्तर्गत लगानी रहेको कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २७ गते हुनेछ भने ढिलोमा चैत १३ गते हुनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ।

५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो

८२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन लागेको हो ।



Address

Ranibari
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714953846

Alerts

Be the first to know and let us send you an email when Business Interest Group Of Industries Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Business Interest Group Of Industries Limited:

Share