Business in Nepal

Business in Nepal This provide the information about different economical activities
(1)

10/09/2026

सप्तरीको राजविराजमा सुत्केरी व्यथा लागेर गजेन्द्र नारायण अस्पताल गएकी महिलासँग अस्पताललाई बुझाउन पैसा अपुग भएर अस्पतालले भर्ना लिन नमानेपछि उनले अस्पताल बाहिर बाटोमै delivery दिएकी छिन् भने घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले यस सम्बन्धमा छानबिन सुरु गर्ने भएको छ ।

श्रोत: इसरत परविन, का.वा. नगर प्रमुख

10/09/2026

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए।


आझ पनि उस्तै -१५% लगानीकर्ताको पैसा ध्वस्त ३ दिन मा ४५% घट्यो
10/09/2026

आझ पनि उस्तै
-१५%
लगानीकर्ताको पैसा ध्वस्त

३ दिन मा ४५% घट्यो


If any one is interested for solar installation     आवेदन फारमःhttps://www.aepc.gov.np/docs/2126/Demand%20Application%20...
10/09/2026

If any one is interested for solar installation



आवेदन फारमः
https://www.aepc.gov.np/docs/2126/Demand%20Application%20Form%20for%20SIP-L%20Final%2002%20Sep%202026.pdf

10/09/2026

कालिञ्चोक दर्शन लिमिटेड (KDL) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

IHL
10/09/2026

IHL

Impact of merger in Nepal stock market.
09/09/2026

Impact of merger in Nepal stock market.

09/09/2026

Ingwa Hydropower Limited has fully restored electricity generation at its 9.7 megawatt Upper Ingwa Khola Small Hydropower Project, located along the border of Panchthar and Taplejung districts. Operations at the plant had come to a complete halt after heavy, continuous rainfall on Jestha 9, 2083 triggered severe flooding and landslides. The disaster caused extensive damage across major infrastructure, including the project's intake, pipeline, powerhouse, and transmission lines.

Following extensive repair and maintenance work, the company initially brought Unit 1 back into service on Shrawan 21, 2083. Power generation has now reached full capacity after Unit 2 was successfully restored and reconnected to the grid on Bhadra 23, 2083.



09/09/2026

इमर्जिङ नेपालका आधारभूत शेयरधनीहरुले साढे ८ लाख बढी कित्ता शेयर बिक्री गर्ने भएका छन्।

कम्पनीका ६ आधारभूत शेयरधनीहरुले आफू धारण गरेको ८ लाख ५७ हजार ५३९ कित्ता शेयर बेच्ने भएको हुन्। यो शेयर उनीहरुले आगामी ३ महिनाभित्र बेच्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीहरुले कुनै पनि कम्पनीका ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम कम्पनीले आज एक सूचना जारी गर्दैै आधारभूत शेयरधनीहरुले शेयर बेच्न लागेको जानकारी गराएको हो।



बुक बिल्डिङमार्फत आईपीओ प्रक्रिया अघि बढाउन ५ कम्पनीको नेप्सेसँग सम्झौता भएको छ।
08/09/2026

बुक बिल्डिङमार्फत आईपीओ प्रक्रिया अघि बढाउन ५ कम्पनीको नेप्सेसँग सम्झौता भएको छ।

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714953846

Website

Alerts

Be the first to know and let us send you an email when Business in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Business in Nepal:

Shortcuts

Share