20/08/2026
हरेक नारीको आफ्नै journey हुन्छ different dreams, different responsibilities, different battles.
तर Teej को रङ्गले हामीलाई एउटा कुरा याद दिलाउँछ हामी एक अर्काको साथमा कति strong छौँ।
पूजाको आस्था होस्, गीतको सुर होस्, वा सँगै बिताएका साना-साना moments Teej is about celebrating the bond that brings us together.
यो Teej, परम्परालाई मानौँ, आस्थालाई सम्झौँ, अनि एक अर्काको presence लाई celebrate गरौँ।
Happy Teej, Makkusé को तर्फबाट! 🌸