LOYAL KETA

LOYAL KETA येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।'✝️🛐 'यूहन्‍ना १४:६

28/07/2026

म हारेको बेला साहारा खोज्दै हिडेको बेला

07/07/2026

येशू ख्रीष्टको जीवन अँगाली शान्ति सुरक्षा प्रेमको कहानी अब जाऊ सुनाउँदै गाउँसहर वरिपरि हो हो गाउँ सहरवरिपरि 🙌✝️🛐

04/07/2026

'रोमी १२:१२ - आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।'

With Nepali Christian Bachan – I just got recognized as one of their top fans! 🎉
04/07/2026

With Nepali Christian Bachan – I just got recognized as one of their top fans! 🎉

25/06/2026

'लूका १६:१० - “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।'

24/06/2026

'मत्ती १९:१८ - तिनले उहाँलाई भने, “कुनकुनचाहिँ” ⓔ येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।''मत्ती १९:१९ - आफ्‍ना आमाबुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” ⓕ'

23/06/2026

हे प्रभु येशू मेरो पुकार सुन्नुहोस्✝️🛐

19/06/2026

प्रभु तपाईं कति महान हुनुहुन्छ प्रभु…✝️🛐

14/06/2026

म सगै प्रार्थना गर्नुहोस्🛐✝️🙏

13/06/2026

महान प्रभु अति उच्च्मा || ख्रीष्टिय भजन ९९🙌🙏✝️🛐

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when LOYAL KETA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category