Surya Dairy & Coffee Shop

Surya Dairy & Coffee Shop We provide fresh & hygienic dairy products & Quality Coffee. Milk • Curd • Ghee & more 🥛
Home delivery service available 🚚

Hello ! Hello!!😊हाम्राे खुवा(कुराैनि) चाख्नु भएकाे छ? आउनुहाेस् हैFresh खुवा(कुराैनि) Restock भएकाे छ  😉 Surya Dairy & C...
19/05/2026

Hello ! Hello!!😊

हाम्राे खुवा(कुराैनि) चाख्नु भएकाे छ? आउनुहाेस् है
Fresh खुवा(कुराैनि) Restock भएकाे छ 😉

Surya Dairy & Coffee Shop Roman Harry

ए हजुर यता सुन्नुहाेस् त
तपाईलाई थाहा छ?
हाम्राे Surya Dairy & Coffee Shop मा गाउँको लाेक्कल खुवा(कुराैनि) पाईन्छ नि ।🙂

आदि पुरुष Anjana Banjara Roman Harry

Remember Us 🙂
07/05/2026

Remember Us 🙂

फार्मबाट सिधै तपाईँको गिलासमा—ताजा, शुद्ध र पौष्टिक।🐄🥛✨
05/05/2026

फार्मबाट सिधै तपाईँको गिलासमा—ताजा, शुद्ध र पौष्टिक।🐄🥛✨

🌿 हामी आफैले बनाएकाे १००% शुद्ध दूधबाट बनेको ताजा पनिरनरम, स्वादिलो र स्वास्थ्यका लागि उत्तम छनौट।तपाईंको भान्साको विशेष...
03/05/2026

🌿 हामी आफैले बनाएकाे १००% शुद्ध दूधबाट बनेको ताजा पनिर
नरम, स्वादिलो र स्वास्थ्यका लागि उत्तम छनौट।
तपाईंको भान्साको विशेष सामग्री ✨
Surya Dairy & Coffee Shop

🥣 दालभात होस् या रोटी–तरकारी,हाम्रो घ्यूले स्वादमा ल्याउँछ फरक मिठास।एक पटक प्रयोग गर्नुहोस्, फरक आफैं महसुस गर्नुहोस्🙂F...
02/05/2026

🥣 दालभात होस् या रोटी–तरकारी,
हाम्रो घ्यूले स्वादमा ल्याउँछ फरक मिठास।
एक पटक प्रयोग गर्नुहोस्, फरक आफैं महसुस गर्नुहोस्🙂

Follow pani gardinus hai😉

Now 100´s family Thank You❣️🙏
01/05/2026

Now 100´s family Thank You❣️🙏

तपाईले हाम्राे Surya Dairy & Coffee Shop मा पाईने दही खानुभयाे?               छैन नि? ल आउनुहोस् है त मिठो दही पाईन्छ नि...
01/05/2026

तपाईले हाम्राे Surya Dairy & Coffee Shop मा पाईने दही खानुभयाे?
छैन नि? ल आउनुहोस् है त मिठो दही पाईन्छ नि।🙂

Roman Harry

अनि याे चिसो चिसाे माैसममा ताताे ताताे कफि पिउन पाए हुन्थ्यो जस्ताे लाग्या छैन हजुरलाई?😉      आउनुहोस् है हाम्राे Surya ...
30/04/2026

अनि याे चिसो चिसाे माैसममा ताताे ताताे कफि पिउन पाए हुन्थ्यो जस्ताे लाग्या छैन हजुरलाई?😉
आउनुहोस् है हाम्राे Surya Dairy & Coffee Shop मा
दही,माेहि,पनिर,ध्यू,नाैनि,लाेकल खुवा लगायत सम्पूर्ण दुधजन्य पदार्थ पनि पाईन्छ😊
Follow & share pani gardinus hai hamro page lai🙏

ए हजुर यता सुन्नुहाेस् त           तपाईलाई थाहा छ? हाम्राे Surya Dairy & Coffee Shop मा गाउँको लाेक्कल खुवा(कुराैनि) पाई...
29/04/2026

ए हजुर यता सुन्नुहाेस् त
तपाईलाई थाहा छ?
हाम्राे Surya Dairy & Coffee Shop मा गाउँको लाेक्कल खुवा(कुराैनि) पाईन्छ नि ।🙂

आदि पुरुष Anjana Banjara Roman Harry

याे गर्मीमा चिसाे दही,माेही पिउन आउनुहोस् 😊यही बसेर पिउन पनि पाईन्छ घरमा लैजान पनि पाईन्छ 😉
28/04/2026

याे गर्मीमा चिसाे दही,माेही पिउन आउनुहोस् 😊
यही बसेर पिउन पनि पाईन्छ घरमा लैजान पनि पाईन्छ 😉

तपाईं सम्पूर्णलाई स्वागत छ।बैशाख १३ 😊
25/04/2026

तपाईं सम्पूर्णलाई स्वागत छ।बैशाख १३ 😊

Address

Gokarneshwor-6,Jorpati, Nayabasti Yuwa Club
Kathmandu
44806

Opening Hours

Monday 05:30 - 22:00
Tuesday 05:30 - 22:00
Wednesday 05:30 - 22:00
Thursday 05:30 - 22:00
Friday 05:30 - 22:00
Saturday 05:30 - 22:00
Sunday 05:30 - 22:00

Alerts

Be the first to know and let us send you an email when Surya Dairy & Coffee Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share