23/02/2026
१ पैसा कमाउनु भन्दा सर्वप्रथम पैसा बनाउन सिक्नुपर्छ ।
२. तत्काल निर्णय गर्ने क्षमता छैन भने कहिल्यै पैसा कमाउन सकिदैन ।
३. जिन्दगीले एक पल्ट धक्का दिन्छ त्यसको मतलब केहि सिक सिक्ने अवसर प्राप्त गर्दै छौ भन्छ ।
४. अरु व्यक्तिलाई बदल्नु भन्दा आफुलाई बदल्नु धेरै सजिलो हुन्छ ।
५. धेरै तलब र नयाँ नयाँ जागिर खोज्नु आफनो आर्थिक समाधान हुन्छ भन्ने केवल भ्रम मात्र हो ।
६. गरिबी र पैसाको अभावको वास्तविक कारण अज्ञानता हो । जसले लोभ र डरलाई निम्ताउँछ ।
७. जागिर भनेको दीर्घकालीन समस्याको अल्पकालीन समाधान हो । 🥰🙏🎯अध्याय २
#रिचड्याडएनपुअरड्याडबुकसमरी
#२०८२फागुन११गर्ने
゚viralシfypシ゚viralシ