स्यानीको स्वाद

स्यानीको स्वाद घरमै बनाऔँ, मिठो स्वादसँग रमाऔँ।

20/08/2026

यस्तो स्वादलाई fancy नाम चाहिँदैन, खाएपछि “अझै छ?” भन्ने हो😂❤️

खट्टा–मिठो–पिरो, सबै एकैचोटि 😋🌶️
घरको स्वाद, आफ्नै तरिका।

#स्यानीकोस्वाद #घरकोस्वाद #सुन्तला #अमिलो

आजको मेनुमा fancy केही छैन,तर थाली हेर्दा मनले भन्यो “यो त हाल्नैपर्छ!” 😋😂 🍋🥒🍚🍛 #स्यानीकोस्वाद  #आजकोमेनु  #खानाखानेसमय ...
15/08/2026

आजको मेनुमा fancy केही छैन,
तर थाली हेर्दा मनले भन्यो “यो त हाल्नैपर्छ!” 😋😂
🍋🥒🍚🍛

#स्यानीकोस्वाद #आजकोमेनु #खानाखानेसमय

14/08/2026

आजको खाना यति मिठो छ कि फोटो हेरेरै भोक लाग्ने भयो नि! 🤭

🍄 Mushroom + चना + आलुको तरकारी
🫓 रोटी 🥣 दही 🥒 काक्रो कागती

घरको खाना हो, स्वादचाहिँ एकदमै next level! 😋🔥

#स्यानीकोस्वाद #घरकोखाना #घरकोस्वाद

11/08/2026

ताजा तरकारी, स्वादिलो मसला र आफ्नै हातको मेहनतले तयार भएको घरको Veg Momo🤤
आफ्नै घरको स्वादलाई अझ मिठो बनाउने प्रयास 🥰

स्यानीको स्वाद — घरको स्वाद, आफ्नैपनसँगै।

#स्यानीकोस्वाद

09/08/2026

🍕🍳 घरमै बनाएको Bread Omelette Pizza 😍❤️

खाजा खान मन लाग्यो भने बाहिर जानैपर्छ भन्ने कहाँ छ र? 😋

सानो मेहनत, घरकै सामग्री अनि स्वाद चाहिँ एकदमै क्याफे स्टाइल! 🤭🍴

स्यानीको स्वाद ❤️

06/08/2026

आजको झटपट स्पेसल 😍

खाजा भनेको यस्तै हुनुपर्छ… 🤤

क्रन्ची, पिरो, चटपटे अनि एकदमै स्वादिलो🌶️🥒✨
एक प्लेटले मन नभरिने ग्यारेन्टी! ❤️

घरमै सजिलै बन्ने, सबैले मन पराउने स्वाद। 😋

#स्यानीकोस्वाद #झटपटखाजा #नुडल्सचाट #घरकोस्वाद

05/08/2026

🥣 सादा देखिन्छ…
तर स्वादले मन जित्छ😍

ताजा फलफूल, चिसो दही र घरको माया मिसिएको एउटा मिठो परिकार। 🍎🍌

तपाईंलाई दहीसँग कुन फल सबैभन्दा मनपर्छ? 😊👇

#स्यानीकोस्वाद #घरकोस्वाद

04/08/2026

सादा देखिए पनि, हरेक परिकारमा घरको स्वाद र माया मिसिएको छ। 🥰

तपाईंको घरमा पनि यस्तै थाली पाक्छ? 😊
कुन परिकार सबैभन्दा पहिले खानुहुन्छ?

आफ्नो रोजाइ कमेन्टमा भन्नुहोस्।

#स्यानीकोस्वाद #घरकोस्वाद

03/08/2026

स्यानीको स्वाद को पहिलो पाइला 🤍
आजदेखि घरको मिठो स्वाद तपाईंहरूसम्म ल्याउने यात्रा सुरु गर्दैछु

पहिलो रेसिपी पट्यौला
माया मिसिएको स्वाद, सरल तरिका। 🍽️

#स्यानीकोस्वाद

Address

New Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when स्यानीको स्वाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share