Veterinary Loksewa aayoga

  • Home
  • Veterinary Loksewa aayoga

Veterinary Loksewa aayoga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Veterinary Loksewa aayoga, Grocers, .

Happy birthday to global Star Nepali cricket Player:⁠-⁠) 🏏🇳🇵💙 Sandeep Lamichhane 😚💖🇳🇵❤️‍🩹❤️
02/08/2024

Happy birthday to global Star Nepali cricket Player:⁠-⁠) 🏏🇳🇵💙
Sandeep Lamichhane 😚💖🇳🇵❤️‍🩹❤️

21/07/2024

१)प्रोटीनमा औसत कति% नाइट्रोजन हुन्छ?
✍️16%
२) एउटा बोकालाई कति वर्गमिटर ठाउँ चाहिन्छ?
✍️2.5वर्ग

३)Dyspnoea भन्नाले के बुझिन्छ?
✍️ शास फेर्न गाह्रो
४)भेडामा stinky foot कुन कारक
तत्वले लगाउँछ?
✍️Picorna भाइरस
५) साधारण तया हेमा क्रुड प्रोटिन कति प्रतिशत हुन्छ?
✍️9.6
६) pitutary gland को अर्को नाम के हो?
✍️Hyposophysis
७) ट्राउट माछाको दानामा प्रोटिनको मुख्य स्रोत कुन हो?
✍️Fish meal
८)sworgam घासमा कुन विषाक्त पाइन्छ?
✍️Cyanide
९) semen straw कति ml मा राखिएको हुन्छ?
✍️0.25ml
१०)CFPCC को अर्थ के हो?
✍️Central fisheriesh promation,and conservation center
११) नेपालमा सानाठूला गरी नदीनाला कति छन्?
✍️6000
१२)पाठेघरको मुख खुलाउने औषधि कुन हो?
✍️Prostglandin
१३)अन्तर्राष्टिय सिमानानै नाघेर फैलनसक्ने प्रकारको रोगलाई के भनिन्छ?
✍️Pandemic
१४) पशुपन्छीको फोक्सोमा असर गर्ने जुका कुन हो?
✍️Dictocalus
१५)which of the following is not notifiable disease?
✍️I B D
१६)public र private patnarship ऐन कहिले जारी भयो?
✍️वि,स २०७५/१२/१३
१६)नेपाल टेलिभिजनबाट नियमित कृषि कार्यक्रम प्रसारको सुरुवात कहिले भयो?
✍️वि,स २०५४
१७) size of,Hepatica ?
✍️10*30mm
१८) पशुसेवा विभागको स्थापना कहिले भएको थियो?
✍️वि,स २०२३ भदौ ८
२०) कृषि अड्डाको कहिले स्थापना भएको थियो?
✍️सन् 1978
२१)सात तालको सर भनेर कुन जिल्लालाई चिनिन्छ?
✍️
२२) Bsl is associated with??
✍️Biosafety
२३) constitution शब्द कुन भाषाबाट आएको हो?
✍️ ल्याटीनबाट
२४) प्रदेश १ मा पशु qurantine कार्यालय चेकपोस्ट कतिवटा छन्?
✍️3
२५) प्रदेश १मा पशुसेवा तालिम कतिवटा छन्?
✍️1
२६) खाद्य आयत निर्यात गुण प्रमाणीकरण कार्यालय कति वटा छन्?
✍️12
२७) राष्टिय रोग नियन्त्रण कार्यालय कतिवटा छन्?
✍️
२८)साइलेज बनाउँदा चुन कति %मिसाउनु पर्छ?
✍️०.५
२९)tilipiya माछा कहिले र कहाँबाट ल्याइएको हो?
✍️सन् 1985मा थाइल्यान्ड
३०) घोडा कुन ligament को कारणले राती भरी उभिन सक्छ?
✍️
३१) एउटा दुहुनु गाईलाई कति लिटर पानी चाहिन्छ?
✍️80देखि 100लिटर
३१) बरुवालको वार्षिक कति उन उत्पादन हुन्छ?
✍️500 देखि 750
३२)नेपालमा हाल कतिवटा पंचवर्षीय योजना सम्मपन भएका छन्?
✍️9
३३)आवधिक योजना तयार गर्ने मुख्य निकाय कुन हो?
✍️NPC

Address


Website

Alerts

Be the first to know and let us send you an email when Veterinary Loksewa aayoga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Food & Beverage Service?

Share