Ujyalo Light

Ujyalo Light ppr, cpvc ,pvc pipe fittings goods and all light and sanitary items are available also available Tecnisen support
(1)

☀️ Solar Water Heater
💧 Water Filter & Purification
⚡ Electrical & Lighting Solutions
🏠 Home Solutions
🔧 Supply • Installation • Service
✅ Quality Products | Warranty Support
📍 Kathmandu Valley
📞 Call / WhatsApp for Quotation

01/10/2026

20/09/2026

☀️ Solar Water Heater – Lifetime Warranty + One-Time Replacement Guarantee!

अब तातोपानीको लागि बिजुलीको बिलको चिन्ता किन?
Ujyalo Light Solar Water Heater रोज्नुहोस् — भरपर्दो, टिकाउ र दीर्घकालीन समाधान। ♨️☀️

✅ Lifetime Warranty
✅ One-Time Replacement Guarantee
✅ विभिन्न Capacity उपलब्ध
✅ घरमै Delivery & Professional Installation
✅ Kathmandu Valley लगायत विभिन्न स्थानमा सेवा

आजै आफ्नो घरका लागि Solar Water Heater बुक गर्नुहोस्।

📲 WhatsApp: 986-0621679 ,014160047
📞 Ujyalo Light — Pure Drinking Water, Brighter Living

18/09/2026

Lifetime Warranty & Guarantee सहितको भरपर्दो Service! 💧☀️

1665 FRP Vessel Filter Offer अन्तर्गत Water Filter Fitting तथा हर हर महादेव, कपन र भक्तपुरका विभिन्न स्थानमा 15 Tube, 20 Tube र 24 Tube Solar Water Heater को सफल Installation। 🔧🏠

गुणस्तरीय सामान + Professional Fitting + After-Sales Service = Ujyalo Light ❤️

तपाईंको घरमा पानीको समस्या वा Solar Water Heater को आवश्यकता छ भने आजै सम्पर्क गर्नुहोस्। 📞

Ujyalo Light — स्वच्छ पिउने पानी, उज्यालो जिन्दगानी।

06/09/2026

1665 FRP Vessel, Water Filter Nepal, Drinking Water Filter, पानी फिल्टर, घरको पानी शुद्धीकरण, FRP Filter, Water Purifier Nepal, Filter Installation Nepal, Ujyalo Light, Clean Drinking Water

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामनाभगवान श्रीकृष्णको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

भगवान श्रीकृष्णको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य ल्याओस्।

यस पावन जन्माष्टमीको अवसरमा उज्यालो लाइट प्रा.लि. को तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

स्वच्छ पिउने पानी, उज्यालो जिन्दगानी।

Contact: 9860621679
Website: www.ujyalolight.com.np
Location: 07 MulPani, Kathmandu

04/09/2026

स्वच्छ र सुरक्षित खानेपानीका लागि सही Water Filtration System छनोट गर्नुहोस्। उज्यालो लाइटले घर, कार्यालय तथा व्यवसायका लागि आवश्यकताअनुसार भरपर्दो Water Purification & Filtration Solutions उपलब्ध गराउँदै आएको छ। शुद्ध पानी, स्वस्थ जीवन र विश्वसनीय सेवाका लागि उज्यालो लाइट रोज्नुहोस्।

Location: 7, Mulpani, Kathmandu, Nepal
WhatsApp: 9860621679
Website: ujyalolight.com.np

जनैपूर्णिमाको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।...
27/08/2026

जनैपूर्णिमाको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

उज्यालो लाइट परिवारको तर्फबाट जनैपूर्णिमाको हार्दिक शुभकामना।

Address

Mulpani
Kathmandu
7

Alerts

Be the first to know and let us send you an email when Ujyalo Light posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share