जीवन विज्ञान योग श्री जगदम्बा महाकाली अखण्ड ज्योति साधना केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • जीवन विज्ञान योग श्री जगदम्बा महाकाली अखण्ड ज्योति साधना केन्द्र

जीवन विज्ञान योग श्री जगदम्बा महाकाली अखण्ड ज्योति साधना केन्द्र ADDRESS: GOTHATAR,KAGESWORI MANOHARA WARD NO9,KATHMANDU

सधै हासिरहने सबैको मुहारमा मुस्कान छर्नेमुस्कानका खानी आदर्णिय रमेश गुरुदेबलाई जन्मदिनको धेरै धेरै शुभकामनागुरुदेब
11/09/2026

सधै हासिरहने सबैको मुहारमा मुस्कान छर्ने
मुस्कानका खानी
आदर्णिय रमेश गुरुदेबलाई जन्मदिनको
धेरै धेरै शुभकामना
गुरुदेब

हरि औम  गएको दिनमा देशमा भएको बिपतीको सामना गर्नको लागीहाम्रो प्रयोगशाला बाट पनि हामीले सकेको सहयोग गर्यो गुरुदेबहरिऔम
07/09/2026

हरि औम
गएको दिनमा देशमा भएको बिपतीको सामना गर्नको लागी
हाम्रो प्रयोगशाला बाट पनि हामीले सकेको सहयोग गर्यो
गुरुदेब
हरिऔम

22/08/2026
22/08/2026

गुरुको आगमन

19/08/2026

हरि औम यहि भाद्र ६ गते शनिबार माहाकाली मन्दिरमा रहेको जगदम्बा माहाकाली जिबन योग प्रयोगशालामा आदर्णिय रमेश गुरुदेबको पाल्नुहुने हुदा उहाको भब्य स्वागतको लागी सबैजना माहाकाली मन्दिरमा उपस्थितीको लागी जानकारी गराउन चाहन्छौ
हरि औम
स्थान माहाकाली मन्दिर गोठाटार (औपिटार)
समय ९ः३० बजे

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जीवन विज्ञान योग श्री जगदम्बा महाकाली अखण्ड ज्योति साधना केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category