22/09/2026
नाम मात्रै भगवान् हैन,सोच अनि बिचार पनि भगवानकै जस्तो वहाको।
पढेर डाक्टर बनेपछि भगवान कोइराला जस्तो हुनु पर्नेहो।तर खै हाम्रा धेरै डाक्टर(बाबुराम,रामबरण,शेखर,रामसरण मिलेन्द्र लगयात धेरै)हरुत कस्तो भए भए।अब स्वारणिम कस्ता हुनेहो?
सबैको जयहोस।।