17/01/2025
#हजुरकोफ्रेसहाउस
हामी काहा ताजा लोकल खसी को मासु, ब्रोइलर कुखुराको मासु, पैरेंट कुखुराको मासु, गिरिराज, हास, बताई, कालिज, ससेज, लेयर अंडा, लोकल अंडा, हास को अंडा पाइन्छ। बिबाह, ब्रतबंध तथा जून सुकै शुभ कार्य/पार्टी को लागि मासु चाहिएमा होलसेल मुल्यमा पाइन्छ,साथै होम डेलिभरी को पनि सुबिधा रहेको छ