साहित्य खबर

साहित्य खबर 🙏 welcome 🤝
I follow you, please follow me back.Let's all move forward together.

काठमाडौँको नागपोखरीमा सशस्त्र प्रहरीको ठूलो अप्रेसन, घरबेटी सहित चार समातिए ! 🚨काठमाडौंको नागपोखरी क्षेत्रबाट सशस्त्र प्...
03/08/2026

काठमाडौँको नागपोखरीमा सशस्त्र प्रहरीको ठूलो अप्रेसन, घरबेटी सहित चार समातिए ! 🚨

काठमाडौंको नागपोखरी क्षेत्रबाट सशस्त्र प्रहरीले ला #गूऔ #षध सहित चार जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले ठूलो परिमाणमा ला #गूऔ #षध सहित चार जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा नागपोखरी बस्ने ४३ वर्षीय प्रभात तिवारी, सर्लाही जिल्ला मलङ्गवाका सुजन रायमाझी, बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ र ललितपुर बाग्डोल बस्ने ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन्।

विशेष सूचनाका आधारमा प्रभात तिवारीको घरमा छापा हान्दा २९८.३५ ग्राम ब्रा #उन सुग #र, ट्रा #माडो #ल २२० क्या #प्सुल, ना #इट्रोभे #ट १०१ क्या #प्सुल, २९ बोतल लिक्विड के #मिकल फेला परेको सशस्त्रले जनाएको छ।

01/08/2026

A Gullah

Good morning everyone
01/08/2026

Good morning everyone

❝ दूर वियोगले ममत्वमा आगो बाल्यो मनको धुनै तिमीलाई खोजिरहेछ राति फेरि भेट्नुको आशा जस्तै सपनामा टुक्राहरू मनका अझै रातभर...
28/07/2026

❝ दूर वियोगले ममत्वमा आगो बाल्यो
मनको धुनै तिमीलाई खोजिरहेछ राति
फेरि भेट्नुको आशा जस्तै सपनामा
टुक्राहरू मनका अझै रातभरि छरिए
जुन दिशातिर उनी आउनेछन् हेरिरहेँ
बिहानी आयो आशाको किरणले साथ ल्यायो ❞

27/07/2026

❝ चन्द्रमा झल्कियो नीरव जलको सतहमा
चिन्तनको उज्यालोले राह बनायो नयाँ
अतीतको बादल चुक्दै नयाँ प्रभात आयो
साँझको शून्यमा चन्द्रमा साथी खोज्छु
दर्पणले देखायो आत्माको सच्चा रूप
वस्तुको सत्य बोध भयो अन्ततः ❞

साहित्य खबरमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। शिक्षामन्त्री र आईजीपीबीचको छलफल पछि एमबीएसको प्रश्नपत्र 'लिक' गर्ने व्...
27/07/2026

साहित्य खबरमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु।
शिक्षामन्त्री र आईजीपीबीचको छलफल पछि एमबीएसको प्रश्नपत्र 'लिक' गर्ने व्यक्तिहरु प!क्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएसको प्रश्नपत्र सार्वजनिक गरेको आ!रोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

साहित्य खबरमा तपाईँहरूलाई हार्दिक स्वागत सायद त्यो खबरमा आज २ बजेर ३० मिनेटमा नेपाल र नामिबिया ओडिआइ नेपाल ३१ औँ म्याच ख...
27/07/2026

साहित्य खबरमा तपाईँहरूलाई हार्दिक स्वागत
सायद त्यो खबरमा आज २ बजेर ३० मिनेटमा नेपाल र नामिबिया ओडिआइ नेपाल ३१ औँ म्याच खेल्ने भएको छ। र २७ वटा म्याच हारेको छ भने ११ म्याच जितेको छ। आज २०२७ को ओडिआइबाट बाहिरिएको भएपनि अब २०२८ पछि हुने ओडिआइ लिगबाट आफू सिधै विश्वकपमा पुग्नको लागि अबको पाँचवटा म्याच जित्नै पर्ने हुन्छ नेपाललाई र आजको सपोर्टर तपाईँ कसलाई हुनुहुन्छ कमेन्ट राख्नुहोला
खेल लाइफ हेर्नको लागि निशिल कुमार शाहीको तल फेसबुक इन्भाइट भन्ने ग्रुपमा गएर जोइन भएर हेर्न सक्नुहुनेछ। धन्यवाद।
Shahi Nishil

27/07/2026

चर्चित गायक अशोक दर्जीमाथि एक युवकले दुर्व्यवहार र कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा पैसाको विवाद निकाल्दै ती युवकले अशोकलाई गालामा थप्पड हानेको र अपमानजनक शब्द प्रयोग गरेको देखिन्छ।

पढाइ र संगीतलाई एकसाथ अघि बढाइरहेका अशोक दर्जीको यो भिडियो कति पुरानो वा आधिकारिक हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। टङ्क बुढाथोकीको संरक्षणमा रहेका अशोकको यो घटनाबारे उनको पक्षबाट औपचारिक धारणा आउन बाँकी छ।

-भिडियो कमेन्टमा

26/07/2026

❝ जब मनमा झुट पस्छ तब सत्य आफै भाग्छ
हामी बीच जे भयो, हो, मलाई त्यही लाग्छ
अजीब रह्यो यो सम्बन्ध हाम्रो
टुक्रेको यो मनले अब तिमीसंग बिदा माग्छ ❞

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when साहित्य खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share