05/05/2025
सबै घ्यू उस्तै हुँदैन।
रल्फा(Ralpha) मा हामी हाम्रो मौलिकतामा विश्वास गर्छौं। हाम्रो घ्यू हिमाली तथा पँहडी घाँस खाने गाईको र भैँसीको दूधबाट बनाइन्छ, परम्परागत तरिकाले र बिस्तारै पकाइएको हुनाले यसको शुद्धता, स्वाद र पोषणलाई जोगाउँछ।हरेक चम्चामा सुन जस्तै शुद्धता।यसलाई पकाउन प्रयोग गर्नुहोस्, दाल, तरकारीमा हाल्नुहोस्, अरू खानेकुरासँग मिसाएर स्वाद लिनुहोस्, वा तेत्तीकै नै खानुहोस्—तपाईंको शरीरले र स्वस्थ्यले फरक महसुस गर्नेछ।
स्वोस्थ नेपाली। सुखी नेपाली।समृद्ध नेपाल।