कृतिका वली

कृतिका वली सम्बन्ध भाग्यले होईन,
एकअर्का प्रति गरिने
व्यवहार र विस्वास ले टिक्छ...🙏

14/07/2026

हामी दुई बहिनीको माया सधैं अटल रहोस्, कहिल्यै नटुटोस्🙏 समय बदलिन सक्छ, परिस्थितिहरू फेरिन सक्छन्, तर हाम्रो मायाको डोरी सधैं बलियो रहिरहोस्। सुखका क्षणहरूमा सँगै हाँसौं, दुःखका पलहरूमा एकअर्काको साहारा बनौं💐🙏
दिदी–बहिनीको सम्बन्ध रगतले मात्र होइन, विश्वास, सम्मान, साथ र निःस्वार्थ मायाले बाँधिएको हुन्छ। जीवनले जति नै परीक्षा लिए पनि हाम्रो आत्मीयता, अपनत्व र स्नेह कहिल्यै कम नहोस्। हामी एकअर्काको खुसीमा रमाउने, पीडामा साथ दिने र हरेक सफलतामा गर्व गर्ने बनिरहौं❣️😘
भगवानसँग यही प्रार्थना छ दिदी प्रिङ्का र बहिनी कृतिकाको यो अमूल्य सम्बन्धमा सधैं प्रेम, समझदारी, खुसी, स्वास्थ्य र समृद्धि रहोस्। संसार जहाँ पुगे पनि हाम्रो मन सधैं एकअर्कासँग जोडिएको रहोस्। जीवनभर एकअर्काको शक्ति, प्रेरणा र भरोसा बनेर अघि बढ्न सकौं❣️😘🙏💐🇳🇵

19/01/2026

Maya Ho Pat Bajaudai❣️❣️😘😘😋😋😍🙏🇳🇵

क्यामेराले क्षण समात्यो,मनले सम्झना बनायो।यही त हो जीवन। 🤍
19/01/2026

क्यामेराले क्षण समात्यो,
मनले सम्झना बनायो।
यही त हो जीवन। 🤍

14/10/2025

Address

Triveni Rural Municipality, Rolpa
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when कृतिका वली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category