kS store

kS store Small store with variety of goods

आजबाट भक्तपुर जुधु धौ दहिको पनि खरिद बिक्री सुरु गरियो यसले हाम्रो ग्राहक वर्गमा थप सेवा गर्ने अवसर मिल्नुको साथै यहा आउ...
26/07/2026

आजबाट भक्तपुर जुधु धौ दहिको पनि खरिद बिक्री
सुरु गरियो यसले हाम्रो ग्राहक वर्गमा थप सेवा
गर्ने अवसर मिल्नुको साथै यहा आउने धेरै
ग्राहकहरुले भक्तपुरे दहि कहिले आउछ
भन्ने प्रस्न अब समाप्त भयको छ

तपाईहरुको सन्तुष्टी नै हाम्रो लक्ष्य र गुणस्तरीय
वस्तुको बिक्री नै हाम्रो पहिचान
के एस स्टोर
ताराकेश्वर काठमाडौ

04/07/2026
04/07/2026

KS Store Tarakeshwor-06,Ktm

28/06/2026

बिहान ६बजे देखी बेलुका ८बजे सम्म खुला र
शनिबार बिहान १० देखी दिउसो ४ बजे सम्म
बन्द रहने छ
Morning 6am to evening 8pm open
And only Saturday 10am to 4pm close

26/06/2026

प्रत्यक दिन बिहान ६ बजे देखी बेलूका ८बजे सम्म खुला
रहने छ तर शनिबार एक दिन दिउसोको समय १० देखी
४ बजे सम्म बन्द रहने छ

२०८३ बैशाख महिना देखी प्रत्येक शनिबार १०बजे देखी ४बजे सम्म के एस स्टो्र बन्द गर्दै आयका छौ यसबाट ग्राहक वर्गमा पर्न गयको...
21/06/2026

२०८३ बैशाख महिना देखी प्रत्येक
शनिबार १०बजे देखी ४बजे सम्म
के एस स्टो्र बन्द गर्दै आयका छौ
यसबाट ग्राहक वर्गमा पर्न गयको
असुविधमा हामी क्षमा प्राथी छौ
के एस स्टोर धर्मस्थली
ताराकेश्वर
काठमाडौ

21/11/2025
20/11/2025

Address

Tarakeshwor
Kathmandu
44611

Website

Alerts

Be the first to know and let us send you an email when kS store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category